पछिल्लो २४ घण्टामा थप १०७०३ जनामा कोरोना संक्रमण

काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना निको भएका छन्…

दोस्रो वा बुस्टर डोजमा पहिल्यै लगाएको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं/दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउछन् । भन्छन्, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा…

देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ/देशका पहाडी क्षेत्रका धेरै ठाउँमा आज पनि सिमसिम पानी पर्ने सम्भावना रहेको छ । आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसो केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने मौसविद् शान्ति कँडेलले बताउनुभयो ।अहिले प्रदेश–१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली…

सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड सुक्खा पहिरोका कारण ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ । अहिले तीन वटा डोजरले पहिरो पन्छाउने काम…

अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना

काठमाण्डौं/देशका विभिन्न ठाउँमा अबको तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने सम्भावना रहेको छ । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा…

पछिल्लो २४ घण्टामा थप १०७०३ जनामा कोरोना संक्रमण

काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…

दोस्रो वा बुस्टर डोजमा पहिल्यै लगाएको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं/दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अर्को…

अन्तर्वार्ता

सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प

चितवन/नारायणगढ–मुग्लिन सडक खण्ड सुक्खा पहिरोका कारण ठप्प भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजेको…

गैँडाको आक्रमणबाट चितवनमा दुई जना घाइते

चितवन/रासस/पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैँडाको…

स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ

सप्तरी/स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीमा दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच…

‘निभेका विश्वासहरू’

कविताशं: 'निभेका विश्वासहरू' हिजो झैँ आज आज झैँ भोलि र भोलि झैँ भविष्यको स्वर्णिम कल्पनामा अल्झिएर,, एक आत्मा…

जनपत्रकार संगठन नेपाल म्याग्दीको अध्यक्षमा बादल शाही

नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सङ्गठनले बेनिबजार म्याग्दीमा…

आज साँझ देखि इच्छाकामनामा ठूलो पञ्चमी मेला , गाउँपालिकाद्वारा भोलीआईतबार सार्वजनिक विदा

कुरिनटार, ३० कात्तिक । आज साँझ देखि शुरु हुने ठूलो पञ्चमी मेलाको निम्ती इच्छाकामना गाँउ पालिकाले भोली आईतबार…