Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • प्रसाद भन्दै गाँजा किनबेच गर्ने एक बाबा सहित ४१ पक्राउ

    काठमाडौं । राजधानी काठमाण्डौंको पशुपती मन्दिर परिसर क्षेत्रमा चलिरहेको शिवरात्री पर्वमा गाजालाई प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने एक बाबा सहित ४१ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर र गौशाला प्रहरीले पक्राउ गरेको हो । पशुपतीमा मनाइरहेको शिवरात्री पर्वलाई मध्य नजर गर्दै हिजोदेखि एक बाबा र एक…

    Read More
  • राज्यले शैक्षिक तथा विकास निर्माणको जिम्मा लिनुपर्छ – सांसद पोख्रेल

    पदमपुर, चितवन प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोख्रेलले राज्यले शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विकास निर्माणहरुको जिम्मेवारी लिनुपर्ने बताएका छन् । चितवनको कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा विद्यालयको स्तरोन्नती एवम् मन्दिर निर्माण तथा जीर्णोद्वार गर्ने उद्देश्यले संचालित धनधान्याञ्चल महायज्ञ कार्यक्रममा बोल्दै का प्रमुख अतिथि पोख्रेलले यस्तो बताएका हुन् । उनले थपे…

    Read More
  • जनजीवन माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने

    चितवन, माघ २५ । दक्षिण चितवनको माडीमा रहेको जनजीवन माध्यमिक विद्यालयले आउँदो शनिबारदेखी मंगलबार सम्म बिबिध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाउने भएको छ । जनजीवन माध्यमिक विद्यालयले विहीबार गरेको पत्रकार सम्मेलन मार्फत स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको अवसरमा विभिन्न साँस्कृती कार्यक्रम , सय जना पूर्व शिक्षकहरुलाई सम्मान , दाताहरु…

    Read More
  • विवाहमा आएको दक्षिणा मानवसेवा आश्रममा हस्तान्तरण

    चितवन माघ २५ । चितवनको भरतपुरका एक नवदम्पत्तीले विवाहमा आएको दक्षिणा भरतपुरमा रहेका मानव सेवा आश्रममा रहेका असहायहरूका लागि सहयोग गरेको छ । भरतपुर महानगरपालिका– १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङले बिहीबार आफ्ना नजिकका नातेदार बाहेक साथीभाइ, इष्टमित्रबाट जुटेको ३ लाख ३७ हजार ६४० रुपैयाँ आश्रम चितवनकी संयोजक रूपा केसीलाई उक्त रकम हस्तान्तरण…

    Read More
  • दुब्यबहार गर्ने विरुद्ध बालकुमारी कलेजका प्राध्यापकबाट चितवन प्रहरीमा जाहेरी ।

    चितवन माघ २५ । आफू माथि दुब्यबहार भएको भन्दै बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण थापाले बुधबार जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका छन् । बिद्यालयमा अध्यापन गराइरहेको समयमै नेकपा माओवादी विप्लव निकटका विद्यार्थीले प्रधानाध्यापक थापालाई तीन दिन अगाडि अर्थात माघ २२ गते सोमबार कक्षाबाहिर बोलाई कालोमोसो दलेका थिए । लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य…

    Read More
  • दुई दिनमा चार बालिका र एक महिला बलात्कार घटनाका उजुरी

    महानगरीय पहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मंगलबार साँझ सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित १४ र १५ बर्षीया दुई बालिका बलात्कृत भएका हुन् । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथा नगरपालिका १२ जानकीनगर…

    Read More
  • प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु

    प्रदेश ३ को प्रस्तावित नाम बागमती वा गौरीशंकर प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले प्रदेशको नामका विषयमा फरक फरक धारणा राखेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार एमाले र कांग्रेसका केही सांसद्ले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामाकरण गर्दा सहमति जुट्ने…

    Read More
  • के पढ्ने डटकमका सञ्चालकहरु देश दौडाहामा

    चितवन, २४ माघ अनलाइनबाट नै शिक्षा सम्बन्धी सबै जानकारी दिने उद्देश्यले स्थापना गरिएको के पढ्ने डटकमका सञ्चालकहरु अन्तरक्रियाका लागि देशका मुख्य शहरहरुमा पुगेका छन् । काठमाण्डौमा चार युवाहरु मिलेर खोलिएको वेबसाइटमा शिक्षा सम्बन्धी सबै जानकारी उपलब्ध गराइएको जानकारी दिँदै यसको प्रचार प्रसारका साथै विद्यार्थी, शैक्षिक संस्था तथा अभिभावकलाई जानकारी गराउँदै सुझाव लिन टोली देश दौडाहामा…

    Read More
  • रामचन्द्र पौडेलका छोरी ज्वाईँ माधब खनालको निधन ।

       चितवन माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाईँ माधब खनालको सोमबार राती पानी सर्केर निधन भएको छ। चितवनको भरतपुरस्थित पुल्चोक निवासी खनालको सोमबार राति घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल रक्तचाप र मधुमेहका विरामी पनि थिए । पानी सर्केर गाह्रो भएपछि नजिकैको उपचारका लागी भरतपुर अस्पताल पुर्‍याए…

    Read More
  • भ्रष्टाचार आरोपमा भक्तमान श्रेष्ठ माथि विशेष अदालतमा अन्तिम सुनुवाई हुदैं

      चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालिन अध्यक्ष डा भक्तमान श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठ विरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर…

    Read More