सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
यो आन्दोलन एउटा यस्तो प्रश्नबाट सुरु भयो, जुन आज लाखौँ भारतीय युवाको साझा चिन्ता बनेको छ । त्यो यदि भविष्य निर्धारण गर्ने परीक्षामै विश्वास गर्न सकिँदैन भने कसमा विश्वास गर्ने ? केही सातापछि, गत सोमबार हजारौँ युवा भारतको संसदतर्फ र्याली गर्न निस्किए । प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्यास प्रहार गर्यो र लाठीचार्जसमेत गर्यो । त्यसयता पनि हजारौँ…
Read More




