भारतमा मूल्य बढ्यो, नेपालमा अझै सस्तोः क्यान्सरका औषधिको उपलब्धतामाथि गम्भीर प्रश्न
काठमाडौं/भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन (Carboplatin) र सीस्प्लाटीन (Cisplatin) औषधिको खुद्रा मूल्य समायोजन गरी शुक्रबारदेखि लागू गरेको छ । तर, नयाँ मूल्यसूची सार्वजनिक भएसँगै नेपालमा यी औषधिको उपलब्धता र मूल्य निर्धारण प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । भारत सरकारले निर्धारण गरेको नयाँ मूल्यअनुसार कार्बोप्लाटीन १५० मिलिग्रामको खुद्रा मूल्य भारतीय रुपैयाँ दुई लाख…
Read More




