Breaking News
 | Posts created by Surya Baral
  • मुख्य पृष्ठ

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    म्याग्दी/पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको भंकासे । यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो ।…

    Read More
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं/राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    काठमाडौँ/प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक…

    Read More
  • मुख्य पृष्ठ

    पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

    फिक्कल,(इलाम)/वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन…

    Read More
  • अन्तर्राष्ट्रिय

    जोर्डनविरुद्ध अर्जेन्टिनाको २–० को अग्रता

    काठमाडौं/फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २–० को अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि खेलको १९औँ मिनेटमा मिडफिल्डर जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रिकिक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जोर्डनका डिफेन्डर मोहन्नाद अबुटाहाले डी–बक्सको ठीक बाहिर मार्कोस सेनेसीमाथि फाउल गरेपछि अर्जेन्टिनाले खतरनाक स्थानबाट फ्रिकिक पाएको थियो। उक्त अवसरलाई…

    Read More
  • अन्तर्राष्ट्रिय

    फिफा विश्वकप : क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश

    काठमाडौं/फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान भएका खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो । क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएर थिए । यस्तै, समूहको…

    Read More
  • मुख्य पृष्ठ

    राससकर्मी गौतमलाई ‘आर्थिक खोजमूलक पुरस्कार’

    ढोरपाटन,(बागलुङ)/राष्ट्रिय समाचार समिति (रासस) का गलकोट समाचारदाता खेमराज गौतम ‘आर्थिक खोजमूलक पुरस्कार–२०८२’ बाट पुरस्कृत पुरस्कृत हुनुभएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारबाट गौतम पुरस्कृत हुनुभएको हो । वाणिज्य सङ्घको ६२औँ वार्षिक साधारणसभाका अवसरमा आज गौतमलाई नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैध र गण्डकी प्रदेश अध्यक्ष नरेश कँडेलले…

    Read More
  • दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

    राजविराज(सप्तरी)/सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो । प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–३…

    Read More
  • चितवन सेरोफेरो

    रवि लामिछानेले लिए रास्वपा सभापतिको शपथ

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित सभापति रवि लामिछानेले शपथ लिएका छन् । निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले र अनुशासन आयोगका अध्यक्ष रमाकान्त नेपालसमेतको साथमा सभापति लामिछानेलाई शपथ खुवाएका हुन् । चितवनमा जारी रास्वपाको महाधिवेशनमा आज मात्रै पदाधिकारीको निर्वाचन सकिएको हो

    Read More
  • ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    काठमाडौँ/बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२३ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १६० जनालाई कारबाही गरिएको हो ।…

    Read More