Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवनका बैंकहरूमा नक्कली नोटको बिगबिगी ।

    चितवन । माघ २३ । पुर्वी चितवनका बैंकहरुमा नक्कली नोटहरु भेटिन थालेको छ । पूर्वी चितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा बिहीबार नक्कली नोट फेला परेको हो । एक हजार दरको नोटको एउटा बन्डलमा एउटा नक्कली नोट फेला परेको हो । खैरहनी–१ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तीन लाख रुपैयाँ मध्ये एउटा बण्डलमा…

    Read More
  • पुलिस विजयी

    चितवन । माघ २२ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको सोमबार भएको खेलमा जुनियर पुलिस अफिसर्स कलेज भरतपुर ३–० को गोल अन्तरले नारायणी फुटबल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको ९औं मिनेटमा पुलिसका जर्सी नं १३ का हरि कठायतले गोल गरेसँगै खेलमा अग्रता लिएको पुलिसले कप्तान जर्सी नं…

    Read More
  • ट्याङकरको ठक्करबाट दुईजना घाइते ।

    चितवन माघ २३ । चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा दुध बोक्ने ट्याङकरको ठक्करबाट मंंगलबार दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ बाट पोखरातर्फ जाँदै गरेको ना ५ ख २०८४ नम्बरको ट्याङकरले सोही दिशा तर्फ गइरहेको ना ४५ प ९८४० नम्वरको स्कुटरलाई ठक्कर दिँएर भएको दुर्घटनामा स्कुटर चालक राप्ती नगरपालिका ८ बस्ने…

    Read More
  • भरतपुर फुटवल क्लब विजयी

    चितवन । माघ २१ प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आइतबारको खेलमा भरतपुर फुटबल क्लबले टाँडी युनाईटेड क्लवलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गर्दे भरतपुर बिजयी भएको हो । यो टिम क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित समय सम्म दुवै तर्फवाट गोल…

    Read More
  • शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रिजाल निर्वाचित

    चितवन माघ २१ । पश्चिम् चितवनको शुक्रनगर मा रहेको शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था को अध्यक्षमा लोकनाथ रिजाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रामकृष्ण पुरीलाई ७८ मतान्तरले पराजित गर्दै रिजाल विजयी भएका हुन् । रिजालले ३ सय ४ मत प्राप्त गर्दा पुरीले २४० मत प्राप्त गरेका थिए । रिजाललाई नेपाली काँग्रेसको समर्थन…

    Read More
  • अनुदानका कार्यक्रम कटौती भएकोमा मत्स्य व्यवसायीको ध्यानाकर्षण

     । चितवन । नेपाल मत्स्य व्यवसायी संघको छैठौँ राष्ट्रिय परिष्द्को शनिबार बसेको संयुक्त बैंठकले मत्स्य क्षेत्रमा विगत वर्षमा आएका अनुदान कटौतीप्रति आफ्नु गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। भरतपुरमा बसेको माछापालक किसान अगुवाको बैंठकले स्थानीय तहमा कृषि मन्त्रालयको बजेट स्थानान्तरण भएपनि अनुदानका कार्यक्रम कटौती भएकोमा नेपाल सरकारको ध्यानाकषर्ण गराउने भएको छ। बैठकले भारतबाट आयातित फर्मालिन मिसाइएको…

    Read More
  • शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको विकास बिना समाज र सभ्यताको विकास हुन नसक्ने बताउँदै शिक्षा क्षेत्रको विकासमा सबैको सामूहिक सहयोग, चिन्ता र चासो हुनुपर्ने बताएकी छन् । श्री शहीद स्मृति माध्यामिक विद्यालय भरतपुर ६, पारसनगरको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताएकी हुन्…

    Read More
  • गलेश्वर आश्रमको आयोजनामा हुने महायज्ञको तयारी अन्तिम चरणमा ।

     चितवन माघ २० । धार्मिक क्षेत्र देवघाटमा गलेश्वर आश्रमको आयोजनामा आइतबारदेखि फागुन २ गते सम्म हुने १० दिने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपती विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने महायज्ञको सम्पुर्ण तयारी सम्पन्न भएको संकल्पकर्ता महामण्डलेश्वर आत्मानन्द गिरीले बताए । महायज्ञलाई निकै भब्य र ब्यवस्थीत गर्न सम्पुर्ण मुल समिती उपसमिती सबै निकै सक्रियताका साथ…

    Read More
  • यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्मचार्य निर्वाचित ।

     चितवन माघ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्मचार्य निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी डोलनाथ गौतम लाई २ सय ७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । कर्माचार्यले ९ सय ८७ मत प्राप्त गर्दा डोलनाथ खनालले ७ सय ८ मत प्राप्त गरेका थिए । कर्मचार्यलाई नेपाली काँग्रेसको समर्थन…

    Read More
  • ज्योति विकास बैंकले चितवनको देवघाटमा शाखा कार्यालय विस्तार ।

       चितवन माघ २० । ज्योती विकास बैंकले चितवनको देवघाटमा शाखा कार्यालय विस्तार गरेको छ । देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापा तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालले संयुक्तरुपमा शुक्रबार शाखाको उद्घाटन गरेका छन् । उक्त अवसरमा ज्योति विकास बैंक देवघाट शाखाले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगत गलेश्वर आश्राम देवघाटका ४०० बृद्ध बृद्धालाई भोजनको व्यवस्था समेत गरेको…

    Read More