Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चनौंलीमा बाह्रमासे जुवाखाल !

    चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको…

    Read More
  • नेकपाको नेपालबन्द : चितवनमा आंशिक प्रभाव

    चितवन, फागुन ८– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको चितवनमा आंशिक प्रभाव परेको छ । बिहान १० बजेसम्म जिल्लाका लोकल रुट चल्ने सवारी साधनहरु चलेका छैनन् । जिल्लाका स्कुल, कलेज, कार्यलय बजार तथा पसलहरु बन्द रहेका छन् । मूख्यमार्गमा छिटपुट ट्रकहरु मात्रै चलेका छन् । कार्यकर्ता पक्राउ गरेको विरोधमा…

    Read More
  • डि मामा रेष्टुरेन्टको पाँचौ शाखा चौविसकोठीमा

    चितवन,फागुन ७( डि मामा रेष्टुरेन्टले आफ्नो पाँचौ शाखाको रुपमा अर्को नयाँ रेष्टुरेण्ट भरतपुरको चोविसकोठीमा संचालनमा ल्याएको छ । करिव १ करोडको लगानिमा सो स्थानमा डि मामा गरम मसला रेष्टुरेन्ट संचालनमा ल्याइएको हो । २०५१ सालमा मामा कटेज तासघरबाट सुरुवात भएको रेष्टुरेन्ट व्यवसाय होटल डि मामा, डि मामा रेष्टुरेन्ट एण्ड वार पुल्चोक, डि मामा फेमेली रेष्टुरेन्ट…

    Read More
  • के वेश्यालयको बन्द कोठामा माया पलाउन सक्छ ?

    तपाईंलाई थाह छ नि भ्यालेन्टाइन डे के हो र ? प्रेमको दिन ! मेरो मतलब प्रेम प्रस्ताव गर्ने दिन । मैले अलिकति हच्किएर र अलिकति डराएर पातली एक महिलालाई सोधेँ । मोढेनुमाको ढुङ्गामा थाकेर हारेजसरी बसेकी त्यो महिलाका अनिदा आँखामुनि काला घेरा थिए र आँखाजस्तै अनुहार पनि भित्र पसेको थियो । सायद ऊ केही खाइरहेकी…

    Read More
  • बाटो निर्माण नहुँदा स्थानीयवासीलाई समस्या

    खोलेसिमल, चितवन, ६ फागुन । कालिका नगरपालिका वडा नं. ६ गुराउचौरमा बाटो कालोपत्रे नहुँदा स्थानीयले समस्या भएको बताएका छन् । टाँडी–शक्तिखोर सडक खण्ड अन्तर्गत टाँडी–डुम्रिचोक हुँदै गुराउचौरसम्मको बाटो कालोपत्रे भईसकेको छ । सोही सडक खण्डको गुराउचौरदेखि बेलचोकसम्मको ३ सय मिटर बाटो भने कालोपत्रे हुन सकेको छैन । बेलचोकबाट पनि जुटपानी बजार तर्फको बाटो कालोपत्रे भईसकेको…

    Read More
  • मजदुरहरुको हक हितका लागि टेड युनियन आवश्यक : पथिक

    चितवन \माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियनको आवश्यकता रहेको कुरामा जोड दिएका छन् । शनिबार संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पथिकले देशभरका एम्बुलेन्स चालकहरु आफ्नो हक हितका लागि टे«ड युनियन गठन गरी संगठीत भएको भन्दै बधाइ समेत दिएका छन्…

    Read More
  • भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण

    ्चितवन÷भरतपुर महानगरपालिका २ नारायणगढको शहिदचोकमा रहेको भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण गरिएको पाईएकोे छ । शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले क्षतिग्रस्त सो भवन भत्काउनुपर्ने अवस्था भएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएका छन् ।…

    Read More
  • कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’

    हरेक वर्षको १४ फेब्रुअरीका दिन प्रेम दिवस अर्थात‘भ्यालेन्टाइन डे’ उत्सवको रुपमा विश्वभर मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’ तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको…

    Read More
  • बजारमा अबैध विउहरुको विगविगी

    चितवन÷बजारमा अबैध विउहरुको विगविगी बढेको छ । चितवनको नारायणगढ लगायत देशैभरका शहर तथा बजारमा तरकारी एवं फलफुलहरुको अबैध विउ विजनहरुको विगविगी बढेको हो । खुल्ला सिमाना र मुलुक तिन तहको चुनावमा केन्दित भएको मौका छोप्दै भारतीयका साथै अन्य केही मल्टिनेशन कम्पनिहरुले नेपालमा अबैध विउ विजनहरुको तस्करी बढाएका हुन् । यसरी अबैध रुपमा भित्रिएका बिउ विजनहरुको…

    Read More
  • निर्लज्ज प्रधानन्यायाधीश, बार

    सुशीला कार्कीको महाअभियोग प्रकरणले जनसाधारण न्यायपालिका बहस घेरामा तानिए। गोविन्द केसीको गिरफ्तारी र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको ज्यानै असुरक्षा भएको भनिएको प्रकरण पश्चात नेपालको न्याय जगत नै विवादको चरमोत्कर्षमा पुगेको छ। महाअभियोग प्रकरण प्रहरी प्रमुखको नियुक्तिसम्बन्धी मुद्दामा सरकार हारेपछिको परिणाम थियो। अहिलेको प्रकरण प्रधानन्यायाधीशको मानमर्दन गरिएको विषयसँग जोडिएको छ। यतिबेला न्यायपालिकासँग प्रत्यक्ष साइनो नभएका आमजनता…

    Read More