| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन महोत्सव पौष २५ गतेदेखि सुरु हुँदै

            प्रनिश थापा , चितवन , १९ पौष । यस बर्षको चितवन महोत्सव आगामी पुस २५ गतेदेखी नारायणी नदीकिनारमा सुरु हुने भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना बन्न सफल चितवन महोत्सव यसपटक पनि भव्यरुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य…

    Read More
  • चितवनको खैरहनीमा पौष २८ गतेदेखि खिचरा’ महोत्सव सुरु हुँदै

    प्रनिश थापा , चितवन, १८ पौष । थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पौष २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु सँस्कृती झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यस्तै…

    Read More
  • ठोरी महोत्सवको तयारी अन्तिम चरणमा

    सुर्य बराल चितवन । एतिहासिक स्थल पर्साको ठोरीमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजना हुन लागेको प्रथम ठोरी महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । ठोरी गाउँपालिका(२ को राईधारामा आयोजना हुन लागेको सो महोत्सवले “ठोरीको पहिचान र समृद्धि“का लागि कोसे ढुङ्गा साबित हुने आयोजकको विश्वास छ । “कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष…

    Read More
  • केरा बगानमा जंगली हात्तीको प्रवेश : २०० बोटमा पुर्‍यायो क्षती ।

       चितवन, ८ पौष । पुर्वी चितवनको खैरहनी नगरपालिका स्थित स्थानीय केरा किसानीको खेतमा जंगली हात्तीले क्षति पुर्‍याएको छ । खैरहनी नगरपालिका स्थित वर्डा नम्बर १२ जनकपुरमा रहेको राजेन्द्र बुढाथोकीको केरा बगानमा जंगली हात्तीले शुक्रबार राती क्षति पुर्‍याएको हो । चितवन निकुञ्जबाट आएको हात्तीले मध्यरातमा करिब २०० केराको बोटमा क्षति पुर्‍याएको वडाध्यक्ष टीकाराम तिमिल्सिनाले जानकारी…

    Read More
  • १२औँ चितवन महोत्सवको तयारी तीव्र

    आनन्द पोखरेल चितवन, ०४ पुष/आगामी पुष २५ देखि नारायणगढको नारायणी नदी किनारमा हुने १२औँ चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको मिति नजिकिदै जाँदा महोत्सव स्थल निर्माण तथा अन्य कामहरुलाई अगाडि बढाइएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार यस वर्षको चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनेछ । नेपाल सरकारले सन्…

    Read More
  • पौष १२ बाट ठोरी महोत्सव हुदैं ।

    सुर्य बराल चितवन/ पौष ४ /पर्सा जिल्लाको ठोरी गाँउपालिकाको भन्सार स्थित सिमाचौंरमा प्रथम ठोरी महोत्सव हुने भएको छ । चितवनसँग सिमा जोडिएको पर्साको ठोरीमा आगामी पौंष १२ गतेबाट महोत्सव हुन लागेको महोत्सव आयोजक कपुरबोट मिडीयाका अध्यक्ष सन्तोष देउजाले जानकारी दिए । देउजाका अनुसार भारतीय सिमा नजिकै महोत्सव आयोजना गरिएकोले महोत्सबमा भारतीयहरुको समेत उल्लेख्य उपस्थिती रहनेछ…

    Read More
  • चितवन हात्ती महोत्सको तयारी तीब्र ।

     चितवन, ०३ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा आगामी पुस ११ गतेबाट सुरु हुने चितवन हात्ती महोत्सको तयारी तीब्र पारिएको छ । महोत्सव सूरु हुने समय नजिकिदै गर्दा आयोजक क्षेत्रीय होटल संघ सौराहा चितवनले तयारी लाई तीब्र पारेको हो । महोत्सव अन्तर्गत स्थान व्यवस्थापन, प्रचारप्रसार, हात्तीलाई अभ्यास लगायत अन्य आन्तरिक तयारी भइरहेको संघले जनाएको छ…

    Read More
  • चितवनको सौंराहामा पुस ११ बाट हात्ती महोत्सव हुँदैं

    चितवन । नेपालकैं तेश्रो पर्यटकीय गन्तब्यको रुपमा परिचित चितवनको सौंराहामा हरेक बर्ष मनाईदैं आएको हात्ती महोत्सव आगामी पुस ११ बाट हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन शाखाको आयोजनमा हुने १५ औं हात्ती महोत्सव पुस १५ गतेसम्म ५ दिन चल्ने आयोजकले जनाएको छ । महोत्सवको बारेमा जानकारी दिने उध्येश्यले क्षेत्रीय होटल संघले आज…

    Read More
  • चितवनको सौराहामा पौष ११ गतेदेखि पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुने ।

    चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा हरेक बर्ष आयोजना हुँदै आएको चितवन हात्ती महोत्सव यस बर्ष पनि हुने भएको छ । पर्यटन व्यवसायीहरुको साझा संस्था क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म पन्ध्रौँ सस्करणको हात्ती महोत्सव हुन लागेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । संघका अध्यक्ष सुमन घिमिरेले यस बर्षको हात्ती…

    Read More
  • देशभरका लेयर्स कुखुरा पालक कृषकहरुको चितवनमा भेला

    चितवन, मंसिर १६– दिनप्रतिनि अण्डाको मुल्य ओरालो लाग्न थालेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकहरुले चितवनमा भेला भई विभिन्न निर्णयहरु गरेका छन् । कृषकहरुको भेलाले मुख्यत् नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको हो । अण्डाको…

    Read More