मंसिर ६ गतेदेखि भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने
चितवन । ‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ यहि मंसिर ६ गतेदेखि चितवनको भरतपुरमा हुने भएको छ । मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको आयोजकको रुपमा नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय,…
Read More