Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • सौराहाको होटल सेभेन स्टारलाई अन्तर्राष्ट्रिय अवार्ड

    चितवन , १० फागुन । पुर्वी चितवनको सौराहामा रहेको होटल सेभेन स्टारले अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अवार्ड प्राप्त गरेको छ । स्पेनको ग्लोबल ट्रेड क्लबले सेभेन स्टार होटललाई उच्चस्तरीय सेवा प्रदान गरेका कारण अवार्ड प्रदान गरिएको स्पेनको ग्लोबल ट्रेड क्लबले जनाएको छ । क्लबले बिश्वका डेढ सय भन्दा बढी होटलहरुको गोप्य रूपमा गरिएको अनुुुगमनका…

    Read More
  • थारु बस्तीमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित

    चितवन । पुर्वी चितवनको सौराहा नजिकैको थारु बस्तीमा रहेको थारु सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित गरिएको छ । सो संग्राहलयलाई अझ प्रभावकारी र मजबुत बनाउन थारु समुदायसँग जोडिएका १०६ वर्ष पुरानो फोटोहरु राखिएको संग्राहलयका अध्यक्ष बिरेन्द्र महत्तोले बताए । अध्यक्ष महत्तोका अनुसार त्यहाँ १०६ वर्ष पहिले ब्रिटिस तथा राणाकालीन…

    Read More
  • बजारमा अबैध विउहरुको विगविगी

    चितवन÷बजारमा अबैध विउहरुको विगविगी बढेको छ । चितवनको नारायणगढ लगायत देशैभरका शहर तथा बजारमा तरकारी एवं फलफुलहरुको अबैध विउ विजनहरुको विगविगी बढेको हो । खुल्ला सिमाना र मुलुक तिन तहको चुनावमा केन्दित भएको मौका छोप्दै भारतीयका साथै अन्य केही मल्टिनेशन कम्पनिहरुले नेपालमा अबैध विउ विजनहरुको तस्करी बढाएका हुन् । यसरी अबैध रुपमा भित्रिएका बिउ विजनहरुको…

    Read More
  • अण्डा उत्पादक संघको अध्यक्षमा कँडेल निर्विरोध चयन

    चितवन, माघ २८ – नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वा्चित भएका छन् । यसअघिको कार्यसमितिका महासचिव कँडेललाई चितवनको भरतपुरमा सम्पन्न १४ औँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध चयन भएका हुन् ।…

    Read More
  • कसरामा चितवन उद्योग संघको कार्ययोजना गोष्ठी चल्दै

    चितवन, माघ – ६ चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि चितवनको कसरामा सुरु भएको छ । गोष्ठीको पहिलो दिन विभिन्न २० वटा बुँदामा छलफल गरिएको छ । नवनिर्वाचित चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुले संघलाई द्रुत गतिमा अघि बढाउन दिर्घकालिन योजनाका साथै व्यावसायिक हकहितका कुरा बढि…

    Read More
  • खिचरा महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता, रत्ननगरको स्काईराईडर प्रथम

      चितवन, माघ २– थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा स्काईराईडर आवासिय माध्यमिक विद्यालय रत्ननगर प्रथम भएको छ । विजेता स्काईराईडरले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।…

    Read More
  • रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा

    रत्ननगर, चितवन,  पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुदैछ…

    Read More
  • पर्यटकीय नगरी सौराहामा आचारसंहिता लागु

    चितवन । क्षेत्रीय होटल संघ चितवनले चितवनको पर्यटकीय नगरी सौराहामा होटल,रेष्टुरेन्ट तथा पर्यटन व्यवसायसँग आवद्ध आचारसंहिता लागु गरेको छ । शनिबारदेखि लागू गरिएको आचारसंहितामा सौराहा प्रवेश गर्ने पर्यटकले समेत पालना गर्नुपर्नेछ । आचारसंहितामा जाडोको समयमा रेष्टुरेन्ट र पसल राती ११ बजे सम्म मात्रै खोल्नुपर्ने र गर्मीयाममा १२ बजेपछि खोल्न नपाइने , होटल तथा रिर्सोटमा आउने…

    Read More
  • अझैं नक्कली बिउ बजारमा, काकाको फोर्समा भतिजाको दबदबा

    चितवन । नक्कली र अबैध प्रभाणित भई गत वर्ष नष्ट गरिएको धान बायोसिड ७८६ कभर फेरिएर रेश्मा ७८६ भएर बजारमा ल्याइएको छ । उक्त बिउ आयातकर्ता निम्बस इन्टरनेशनलको साँठगाठ र मिलेमतोमा उक्त नक्कली बिउको कभर फेरेटबजारमा ल्याइएको हो । बिउ बिजन केन्द्र हरिहर भवनले आँखा चिम्लिएको कारण उक्त नक्कली बिउ बजारमा आएको हो । निम्बस…

    Read More
  • बजारमा धानको बिउमा कालोबजारी, प्रशासन भने बेखबर

    चितवन । चितवनको नारायणगढ लगायतका बजार क्षेत्रमा अहिले धानको बिउमा ब्यापक कालोबजारी भईरहेको खुल्नमा आएको छ। धानको बिउ लगाउने सिजन शुरु भए सँगै बजारमा विभिन्न जातका धानहरु विक्रिको लागि राखिएकोमा ति बिउहरुमा ब्यापक कालोबजारी भईरहेको हो । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, चनौली, गितानगर, माडि र नवलपरासीको गैडाकोट, कावासोती डण्डा लगायत देशैभरका बजारमा…

    Read More