Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अबैध वायोसिड ७८६ धानकोे विऊ फेरी बजारमा आँउदैँ

    चितवन । सरकारी निकायमा रहेका केही भष्ट्र कर्मचारीहरुसँगको मिलेमतोमा विगत दशवर्ष यता नेपालमा निरन्तर आयात गरी विक्रि हुँदै आएको अबैध बर्णशंकर (हाईब्रिड) विऊ वायोसिड ७८६ फेरी बजारमा ल्याउने तयारी भईरहेको छ । भण्डाफोर अभियानलाई प्राप्त एक बुकिङपत्र, जो विउविजन विक्रि गर्ने अधिकृत एवं खुद्रा विक्रेताहरुलाई वितरण गरिएको छ । त्यस पत्रमा उल्लेख भएअनुसार सो अबैध…

    Read More
  • हंस सहकारीद्वारा स्टेशनरी वितरण

    चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था नारायणगढले चितवन जिल्ला नारायणी नगरपालिका १ स्थित रा. प्रा. वि. अन्द्रौलीका विपन्न तथा जेहन्दार बालबालिकालाई  विभिन्न चरणमा स्टेशनरी वितरण कार्य सम्पन्न गरेको छ सोही क्रममा फाल्गुण १० गते मगंलबार विपन्न तथा जेहन्दार बालबालिकाहरुको सहयोगार्थ स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका संचालक समिति सदस्य प्रा. डा. होमनाथ सापकोटाको…

    Read More
  • निकुञ्जभित्रका रिसोर्टहरु काम नलाग्ने अवस्थामा के के भएको थियो निकुञ्जभित्र ?

    चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात ओटा होटल तथा रिसोर्टहरु बाहिरिएको लामो समय भईसकेको छ । ती होटल तथा रिसोर्टहरु बाहिरिएको करिब चार वर्ष नाघिसकेको छ । निकुञ्जभित्र रहेका  ति सात ओटा होटल तथा रिसोर्टहरुको उचित ब्याबस्थापन नहुँदा कामे नलाग्ने गरी अवस्थामा पुगेका हुन् । तीस वर्षे लीज अवधि सकिएको भन्दै नेपाल  सरकारले ती…

    Read More
  • अबैध वायोसिडको धानको विऊ नष्ट,मकैको विऊ बजारमा सम्बन्धित निकाय किन बस्छन तमासे मात्र ?

    गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततः राज्यले नष्ट गरेको छ । कार्तिको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले उक्त अबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा…

    Read More
  • अन्ततःअबैध धानको विऊ नष्ट गरियो

    चितवन । गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततःनष्ट गरेको छ। गतहप्ताप्रशासन र जिल्ला कृषिकार्यालयको संयुक्त टोलीले उक्तअबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैर कानुनी रुपमा नेपालमा वषौबाट विक्रिवितरण हुदै आईरहेको…

    Read More

sahid diwas