| प्रवास | अन्तरराष्ट्यि | 
  • खैरहनीमा छैटौँ खिचरा महोत्सव २०७५ सुरू

    होमनाथ सापकोटा/ खैरहनी । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रक्रिया पु¥याएर निर्मला पन्तको हत्यारा सार्वजनिक गर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा शनिबारबाट सुरू छैटौं खिचरा महोत्सवको उद्घाटन गर्दै उनले निर्मलाको बलात्कारपछि हत्या गर्ने केही व्यक्तिलाई पक्राउ गरिसकेको र उनीहरुलाई छिट्टै सार्वजनिक गर्ने बताएका हुन् । ‘केही व्यक्तिहरु पक्राउ गरिएको छ’ उनले भने…

    Read More
  • ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन ।

    चितवन , २८ पौष । नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले चितवन महोत्सवमा आयोजना गरेको ‘मेड इन नेपाल’ प्रदर्शनी उद्घाटन गरिएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा उपभोक्तालाई जानकारी गराई स्वदेशी उत्पादन प्रयोगमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको चितवन महोत्सव–२०७५ का संयोजक सहनलाल प्रधान र नेपाली युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष…

    Read More
  • चितवन महोत्सव २०७५ को सम्पूर्ण तयारी पुरा,पुर्ब प्रम प्रचण्डले आज ११ बजे उदघाटन गर्दै ।

    सुर्य बराल / चितवन / पौंष २५ / चितवनको गौंरव र गरिमामय प्रस्तुति चितवन महोत्सव २०७५ को तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवको १२ औं संस्करणको तयारी पुरा भएको आयोजक उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिएका छन् । प्रदर्शनी स्थल…

    Read More
  • चितवन महोत्सव २०७५ को तयारी अन्तिम चरणमा

    प्रमिता ढकाल /पुस २४/भरतपुर १२ औं चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवकालागि प्रदर्शनी स्थल नारायणी नदी किनारमा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । निकै आकर्षक साजसजावटसहित तयार भइरहेको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९०…

    Read More
  • अन्ततः प्रचण्डले नै उद्घाटन गर्ने भए चितवन महोत्सव २०७५

    भरतपुर ÷१२ औं चितवन महोत्सवको समुद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्री आउन नसक्ने भएपछि महोत्सवको समुद्घाटन कार्यतालिका फेरिएको छ । चितवन महोत्सव २०७५ को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएकाछन् । यस अघि चितवन महोत्सव २०७५ को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

    Read More
  • चितवनमा पौष २६ गते कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदै

    चितवन/ चितवनको नारायणगमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदैछ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शोको तयारी गरिएको लक्की…

    Read More
  • देवचुलि नगरपालिकामा ट्राभल एजेन्सि

    पौष २३, नवलपुर नेपालकै दोस्रो वालमैत्रि नगरपालिका देवचुलिमा पर्यटकहरुको सुबिधालाई मध्यनजर गर्दै ट्राभल एजेन्सि खोलीएको छ । देबचुली पर्वत, एक सिङ्गे गैडाको बाँस स्थान, नारायणी नदीको तटिय क्षेत्र र चितवन राष्टिय निकुञ्ज क्षेत्र,नेपालकै एकमात्र सामुदायिक प्राकृतिक चिकित्सालय जस्ता महत्व वोकेको देवचुलि नगरपालिकामा पछिल्लो समय सि जि सास्वत धामको सुरुवाती सङ्गै आन्तिरक तथा वाह्यय पर्यटकको आगमनमा…

    Read More
  • चितवन महोत्सवमा बिशेष साँस्कृतीक तथा सांगितीक प्रस्तुती गरिने ।

                                                                                            फाईल फोटो :     प्रमिता ढकाल/ चितवन/ पौंष २० १२…

    Read More
  • चितवन महोत्सव पौष २५ गतेदेखि सुरु हुँदै

            प्रनिश थापा , चितवन , १९ पौष । यस बर्षको चितवन महोत्सव आगामी पुस २५ गतेदेखी नारायणी नदीकिनारमा सुरु हुने भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना बन्न सफल चितवन महोत्सव यसपटक पनि भव्यरुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य…

    Read More
  • चितवनको खैरहनीमा पौष २८ गतेदेखि खिचरा’ महोत्सव सुरु हुँदै

    प्रनिश थापा , चितवन, १८ पौष । थारु समुदायको महान् पर्व माघी अर्थात छैठौं संस्करणको ‘खिचरा’ महोत्सवको तयारी तीव्र पारिएको छ । चितवनको खैरहनीमा आउँदो पौष २८ गतेदेखि माघ ७ गतेसम्म हुन गइरहेको महोत्सवमा थारु सँस्कृती झल्कने घरहरुका साथै खानाका परिकारहरु, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारहरु समेत महोत्सवमा व्यवस्था गरिने आयोजकले जनाएको छ । त्यस्तै…

    Read More