Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • गणेशधाम निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने : मुख्यमन्त्री पौडेल

    चितवन,मंसिर १६ भरतपुर महानगरपालिका–११ मा निर्माण हुन लागीरहेको गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए…

    Read More
  • चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु

    चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम…

    Read More
  • बिचौलियाको मारमा अण्डा उत्पादक किसान

    चितवन । बजारमा बिचौलिया हावी हुँदा चितवनका अण्डा उत्पादक किसान मारमा परेका छन् । अण्डाको लागत नै प्रतिगोटा ९ रुपैयाँभन्दा बढी पर्ने तर प्रतिगोटा ७ रुपैयाँमा सप्लायर्सलाई विक्री गर्नुपर्दा आफूहरू मर्कामा परेको गुनासो किसानले गरेका छन् । यही समस्याले जिल्लाका अधिकांश किसानले अण्डा पार्ने कुखुरा ९लेयर्स०को लगानीमा कटौती गर्न थालेका छन् । अण्डा उत्पादन राम्रो…

    Read More
  • केराब्याबसायीहरुले कृषिमन्त्री खनाललाइ बुझाए ज्ञापनपत्र ।

    चितवन , ६ मंसिर ।केरा व्यवसायीहरुले भारतबाट आयातित केराले नेपाली व्यवसायीलाई असर पारेको भन्दै भन्सार बढाउन केरा ब्याबसायीहरुले माग गरेको छ । केरा किसानहरुको एक टोलीले कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’लाई भेटर भारतबाट आउने केराको भन्सार दरमा भारी वृद्धि गर्न माग गरेका हुन् । ‘अहिले भारतबाट आउने केराको भन्सार दर जम्मा ५ प्रतिशत…

    Read More
  • १३ औँ सौराहा फुड फेष्टिवल माग २८ गतेदेखि शुरु हुने

    चितवन ०२ मंसिर । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० सौराहाको आयोजनामा हुने १३ औँ सौराहा फुड फेष्टिवल आगामी माग २८ गतेदेखि फागुन ३ गतेसम्म हुने भएको छ । यसैविच, फेष्टिवलको सह संयोजकमा लीलाबहादुर अधिकारी ९कृष्ण० र कार्यसम्पादन समितिको सदस्यमा दुर्गाप्रसाद घिमिरेलाई मोनोनित गरिएको छ । रेवानको पूर्ण बैठकले अधिकारीलाई फेष्टिबलको सह संयोजक र लेखा समितिका…

    Read More
  • नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजन कार्यालय चितवनको पानी तान्ने पम्पहरु जीर्ण बन्दै ।

    चितवन , २ मंसिर । संघीय तथा प्रदेश सरकारले समयमै बजेट निकासा नगर्दा नारायणी लिफ्ट, खगेरी सिंचाई व्यवस्थापन डिभिजन कार्यालय चितवनको पानी तान्ने पम्पहरु जीर्ण बन्दै गएको छ । झन्डै ४० वर्ष अगाडि जडान गरिएको नारायणी लिफ्टको पानी तान्ने पम्प र मोटरहरु जीर्ण बन्दै गएको हो । हाल ४० वर्षभन्दा पुराना प्रतिसेकेण्ड दुई हजार लिटर…

    Read More
  • धान काट्न भारतीय खेताला

    काँकडभिट्टा — झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा…

    Read More
  • पूर्वी चितवनलाई महानगर बनाउछौँ : नगर प्रमुख बराल

    राप्ती,३० कात्तिक । पूवी चितवनको राप्ती नगर प्रमुख प्रभा बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा महानगर बनाउने बताएकी छन्। आज शुक्रबार रत्ननगर स्थित शन्ति चोकमा पूर्वी क्षेत्रिय महोत्सवको उदघाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा महानगर बनाउन पहल गर्ने बताएकी हुन्। नगर प्रमुख बरालले युवाहरुलाइ सिर्जनात्मक तथा रचनात्मक कार्यमा ध्यान दिनु पर्ने बताउनदै…

    Read More
  • चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कृषकहरूको बिरोध ।

    चितवन , २९ कार्तिक । ३२ अर्बको लगानीमा स्थानीय सरकारले मोडेल गाई फार्म स्थापना गरेको भन्दै यहाँका कृषकहरुले विरोध जनाएका छन् । व्यवसायिक दुग्ध उत्पादक कृषक समाजद्वारा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय दुई नम्बर प्रदेश सरकार र तीन नम्बर प्रदेश सरकारले कमिसनको खेलमा चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कडा शब्दमा बिरोध जनाएका छन्…

    Read More
  • चितवनका चार ठाउँ केरा जोन क्षेत्र निर्धारण ।

    चितवन , २७ कार्तिक । चितवनको ४ ठाउँलाई केरा जोन क्षेत्र निर्धारण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई केरा जोन चितवनले यहाँको भरतपुर महानगरपालिकास्थित एक नम्बर वर्डा , कालिका नगरपालिकाको एक नम्बर वर्डादेखी आठ नम्बरसम्मका वर्डाहरु, रत्ननगर नगरपालिकाका साथै, खैरहनी नगरपालिका लाई समेत केरा जोन क्षेत्र निर्धारण गरेको हो । चितवनमा हाल भइरहेको केरा खेतीको अवस्था,…

    Read More