| 
  • चितवनमा पौष २६ गते कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदै

    चितवन/ चितवनको नारायणगमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शो हुँदैछ । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली कलाकाहरुको साथमा चलचित्र देखाउने तयारी गरेको हो । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले चर्चित कलाकारहरुको साथमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को प्रिमियर शोको तयारी गरिएको लक्की…

    Read More
  • देवचुलि नगरपालिकामा ट्राभल एजेन्सि

    पौष २३, नवलपुर नेपालकै दोस्रो वालमैत्रि नगरपालिका देवचुलिमा पर्यटकहरुको सुबिधालाई मध्यनजर गर्दै ट्राभल एजेन्सि खोलीएको छ । देबचुली पर्वत, एक सिङ्गे गैडाको बाँस स्थान, नारायणी नदीको तटिय क्षेत्र र चितवन राष्टिय निकुञ्ज क्षेत्र,नेपालकै एकमात्र सामुदायिक प्राकृतिक चिकित्सालय जस्ता महत्व वोकेको देवचुलि नगरपालिकामा पछिल्लो समय सि जि सास्वत धामको सुरुवाती सङ्गै आन्तिरक तथा वाह्यय पर्यटकको आगमनमा…

    Read More
  • चितवनको पदमपोखरीमा डेढ करोडको लागतमा आयुर्वेदिक औषाधलय निर्माण हुँदै,

      प्रनिश थापा , चितवन , २३ पौष । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ पदमपोखरी स्थित मधुपुरीमा आयुर्वेद औषधालयको निर्माण हुने भएको छ । झन्डै एक करोड ७८ लाख ७२ हजार रुपैयाँ लागतमा तीन कठ्ठा जग्गामा आयुर्वेद औषधालयको भवन निर्माण हुन लागेको हो । स्वास्थ्य मन्त्रालयबाट उपलव्ध भएको बजेटले विशेषज्ञसहितको सेवा दिने उद्देश्यले निर्माण…

    Read More
  • सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एटिएम सेवा सञ्चालनमा ।

    प्रनिश थापा , चितवन , २३ पौष । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवनको नारायणगढ शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दीपेश प्रधानले एटिएम उद्घाटन गरेका हुन्। बैंकले काठमाडौँ उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्सटेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्सटेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित…

    Read More
  • क्यान्सर रोगसँग लड्दै रामबहादुर , सहयोगको अपिल ।

    प्रनिश थापा, चितवन , २३ पौष । घरको जिम्मेवार व्यक्ति नै बिरामी भइ अर्धचेत भएपछि घर चलाउन मुस्किल हुन्छ । दिनरात नभनी परिश्रममा खटी सामान्य परिवार पाल्दै गुजारा चलाउदै आएका राप्ती नगरपालिका १३, तापाङको एक परिवार झन्डै एक महिनादेखि संकटमा परेका छन् । गाउँमै रहेको कर्मी काम गरेर ज्याला कमाउँने ६० वर्षीय रामबहादुर प्रजा ९चेपाङ०…

    Read More
  • पुस २८ देखि चितवनमा खिचरा महोत्सवको छैठौ. संस्करण हुने ।

    सुर्य बराल/ चितवन,पुस २१/यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पुर्बिचितवनमा खिचरा महोत्सवको छैंठांै सस्करणको आयोजना गरिएको छ । थारु समुदायको एतिहासिक एवं महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आईरहेको महोत्सव यसबर्ष पनि मनाउन लागिएको हो । पूर्वी चितवनको खैरहनी नगरपालिका–५,गौचरनमा हुन लागेको महोत्सवको तयारी तिब्र पारिएको आयोजक सँस्था मध्यको थारु कल्याणकारिणी…

    Read More
  • नेपाल बैंकको चरम लापरबाही : ६ तोला सुन बैंकबाटै गायब !

    प्रनिश थापा , चितवन , २१ पौष । के तपाईं बैंकमा सुनचाँदी गहना राखेको छु भनेर ढुक्क त हुनुभएको छैनन् रु यदी त्यसो हो भने सचेत हुनुहोस् । तपाईंको सामान सुरक्षित नहुन पनि सक्छ । हो, नेपाल बैंक गितानगर शाखाका कर्मचारीको चरम लापरवार्हीका कारण गितानगर निवासी खगराज पाठकको झण्डै करिब ६ तोला बढी सुन गायब…

    Read More
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका कर्मचारी घाम तापेर दिन कटाउदै ।

    प्रनिश थापा , चितवन , २१ पौष । चितवन र आसपासका जिल्लाको समेत अनुगमन गर्ने उदेश्यका साथ भरतपुरमा स्थापना गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले प्रभावकारी रूपमा काम गर्न सकेको छैनन् । गएको कार्तिक २६ गतेबाट तीन जना कर्मचारीको दरबन्दी रहने गरी स्थापना भएको उक्त कार्यालयमा डेढ महिनासम्म पनि कर्मचारी अनुगमनमा निस्किएका छैनन्…

    Read More
  • पुरुषको शव फेला ।

    प्रनिश थापा , चितवन , २१ पौष । पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमल टाँडीमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । चितवन प्रहरीले दिएको जानकारीअनुसार स्थानीय बुद्धिराम चौधरीको इनारमा ऐ। ऐ। बस्ने भलाई महतोको शव भेटिएको बताइएको छ । विगत १० दिनदेखि हराइरहेका उनको शव सडेको अवस्थामा फेला परेको हो । उनको शव परीक्षणका…

    Read More
  • बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो ।

    चितवन , २१ पौष । चितवनको नारायणगढमा गएराती बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना।५।ख। ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा।४०।प। ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजालको ज्यान गएको हो । बसको…

    Read More