के सुब्यबस्था यहि हो ? सिडीओ कार्यालय नै असुरक्षित, सवाग्राहीको सवारी चोरी
जिल्ला प्रशासन कार्यालय, चितवन नै असुरक्षित रहेको छ । कार्यालय परिसरबाटै मोटरसाइकल चोरी भएपछि कार्यालयको सुरक्षा व्यवस्थामाथि गम्भिर प्रश्न उठेको छ। राष्ट्रिय परिचयपत्र बुझ्न जिल्ला प्रशासन कार्यालय पुगेका एक सेवाग्राही वीरबहादुर तामाङको बागमती प्रदेश ०६–००८ प २७१७ नम्बरको पल्सर १५० सीसी मोटरसाइकल साउन २२ गते दिउँसो कार्यालय परिसरकै पार्किङस्थलबाट चोरी भएको हो। तामाङका अनुसार उनी…
Read More




