| 
  • सौराहाको शान्तिसुरक्षामा कुनै कसुर बाँकी राख्दिनँ :आइजी खनाल ।

     चितवन , १७ मंसिर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय नगरी सौराहा सँगै अन्य विभिन्न जिल्लाका पर्यटकीय क्षेत्रमा विशेष शान्तिसुरक्षा उपलब्ध गराउन प्रहरीले कुनै कन्जुस्याइँ नगर्ने बताएका छन् । समुदाय प्रहरी सझेदारी र सौराह होटल ब्याबसायी समितीको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सौरेलीलाइ शान्तिसुरक्षामा प्रहरीले कुनै किसिमको कन्जुस्याइँ नराख्ने आश्वासन दिलाएका हुन्…

    Read More
  • निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा प्रदर्शन ।

     चितवन , १७ मंसिर । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा बिरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्वारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा रामपुरका संयुक्त विद्यार्थी संघ/संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका हुन् । विश्वविद्यालयले लुकीछिपी विद्यार्थी र देशकै हितविपरीत काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु रामपुर क्याम्पसका कार्यवाहक…

    Read More
  • निर्मलाका निम्ती न्याय भन्दै विप्लव नेतृत्वको नेकपा द्वारा चितवनमा प्रदर्शन

    चितवन । कन्चनपुरकी बालिका निर्मला पन्तको गत श्रावण १० गते भएको बलत्कार तथा हत्यामा संलग्न दोषि पत्ता लगाई कार्वाही हुन ढिलाई भएसँगै आम स्तरमा विरोधका कार्यक्रमहरु बढदै गईरहेका छन् । यसैक्रममा निर्मलालाई न्याय दिलाउन सरकारका विरुद्ध दबाब सिर्जना गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी देशव्यापी विरोध र प्रद्धर्शनका अभियान नै सञ्चालन गरिरहेको छ…

    Read More
  • देशभरका लेयर्स कुखुरा पालक कृषकहरुको चितवनमा भेला

    चितवन, मंसिर १६– दिनप्रतिनि अण्डाको मुल्य ओरालो लाग्न थालेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकहरुले चितवनमा भेला भई विभिन्न निर्णयहरु गरेका छन् । कृषकहरुको भेलाले मुख्यत् नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको हो । अण्डाको…

    Read More
  • गणेशधाम निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने : मुख्यमन्त्री पौडेल

    चितवन,मंसिर १६ भरतपुर महानगरपालिका–११ मा निर्माण हुन लागीरहेको गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए…

    Read More
  • निर्मला पन्त हत्या प्रकरण : चितवनका पोलपोलमा निर्मलालाइ न्यायका निमित्त अंकित तस्बीर

            चितवन , १६ मंसिर । कञ्चनपुरको उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग राख्दै बिद्युतका पोलपोलमा निर्मला पन्त अंकित तस्वीर राखिएका छन् । काठमाडौंबाट सुरु भएको यो अभियान तीन दिनपछि चितवनमा समेत देखिएको हो । चितवनको नारायणगढ बजार क्षेत्रका विद्युत् पोल, घरका पर्खाल र रूखहरुमा निर्मलाको तस्बिर सहितका पोस्टर  टाँसिएका…

    Read More
  • चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु

    चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम…

    Read More
  • चितवनका चोक चोकमा ‘सरकार भेटियो, न्याय भेटिएन’

    चितवन,मंसिर १५ – काठमाण्डौका भित्ता भित्तामा भेटिने सरकार भटियो तर न्याय भेटिएन भन्ने पोष्टर अहिले चितवनका भित्ता भित्तामा भटिएको छ । यस अघि राजधानी काठमाण्डौंमा टाँसिएको सो पोष्टर आज नारायण्गढ बजारका चो चोक र गल्लीमा टाँसिएको हो । निर्मलाको फोटोसँगै छेउमा लेखिएको थियो, ‘सरकार भेटियो, तर न्याय भेटिएन ।’ यसैगरी ‘न्यायमा ढिलाइ हुनु पनि न्याय नदिएजस्तै…

    Read More
  • चितवन प्रहरीको सक्रियता : नाटकीय शैलीमा चोरी गर्ने मुख्य अभियुक्त सहित चार पक्राउ ।

     चितवन , १५ मंसिर । सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएको छैनन् रु यदी आएको छ भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् । यहाँको एक दम्पति परिवारले पाउनु सम्मको सास्ती पाएका छन् । समयमै साबधानी अपनाउन नसक्दा दम्पति परुवारको २…

    Read More
  • चितवनमा वन्यजन्तु आक्रमण बढ्दो : चार महिनामा आठ जनाको मृत्यु

    भरतपुर,१३ मंसिर । माडी नगरपालिका ९ स्थित रिउ खोला किनारमा बुधबार घाँस काट्न गएका दुई जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक वृद्धा छन् । माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारी र सोही ठाउँकी ६० वर्षकी तृष्णाकाली पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…

    Read More