चितवनमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को बिशेष शो हुने…
चितवन । फिल्मीप्रेमी दर्शकहरुका लागि बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ देखाउने तयारीमा चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवन लागेको छ । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो,प्रिमियर शो र च्यारीटी शो गर्दै आएको छ । आम दर्शकहरुको रोजाईमा अब…
Read More
