| Posts created by Surya Baral
  • सिंहदरबार नै गाउँमा ! युवा विदेशिन भने छाडेनन्

    हेटौंडा – यतिबेला मकावानपुरका अधिकांश युवा रोजगारीका लागि विदेशमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । गाउँमा कुनै किसिमको रोजगारीका अवसर सिर्जना नभएपछि युवा विदेशतिर लागेका हुन् । गाउँमा खान मानो छैन, खेतमा खडेरी लागेको छ, बाली लगाउन सिँचाइ सुविधा छैन । ‘सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन । परिवार पाल्न…

    Read More
  • राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

      काठमाडौं,९ मंसिर । राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्। संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई…

    Read More
  • निर्णय नाघेर प्रधानमन्त्रीको निर्देशन, ११६ निजी कलेजलाई सम्बन्धन

      काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत निर्देशन दिएका हुन् । साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । कुलपतिसमेत रहेका प्रधानमन्त्रीले त्रिविलाई साउन २२ मा कलेजहरूलाई विषय र कार्यक्रम…

    Read More
  • जग्गा कित्ताकाट : दलालदेखि हाकिमसम्मलाई घुस

      काठमाडौं — सरकारले एउटा जग्गा बर्षमा एकपटकभन्दा बढी कित्ताकाट खण्डीकरण गर्न नपाईने भनेर रोक लगाए पनि दलाल, मालपोत र नापी कार्यलयका हाकिम तथ भुमि व्यवस्था मन्त्रालयका कर्मचारीले घुस खाएर सरकारी निर्णय उल्लंघन गर्दै आएका छन् । यो खबर आजको नागरिक दैनिकमा छ । सरकारले गत बर्ष एउटा जग्गा एक बर्षमा एकपटक भन्दा बढी कित्ताकाट…

    Read More
  • विलासी गाडी प्रकरणः चर्को विरोध भइरहँदा पनि राष्ट्रपतिका लागि गाडी ल्याउने तयारी

      काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तेै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् । गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी…

    Read More
  • विविध कार्यक्रम सहित चौतारी साकोसले मनायो सातौँ वार्षिकोत्सव

      चितवन, ०८ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले वार्षिक साधारणसभाका क्रममा संस्थाको सामुदायिक भवनको समेत उद्घाटन गरेको छ । संस्थाको भनवको उद्घाटन राष्ट्रिय सहकारी संघका उपाध्यक्ष कंडेलले गरेका हुन् । साधारणसभका क्रममा सहकारीले ज्येष्ठ नागरिक सम्मान,…

    Read More
  • वैदेशिक रोजगारीमा सेटिङका दिन सकिए : प्रहरी महानिरीक्षक खनाल

    नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै शुक्रबार उनले वैदेशिक रोजगारका सेटिङ अब अन्त्य हुने बताएका हुन् । गतल गर्नेहरू अब सच्चिनुपर्ने भन्दै उनले परदेशमा भएका नेपालीले देशको शिर निहुराउने आपराधिक क्रियाकलापमा नलाग्न अनुरोध पनि…

    Read More
  • फेसबुकले मात्र लान्छ बर्षमा १३ अर्ब

    कठमाडौं । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन् । विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ । सबैभन्दा ठूलो सामाजि सञ्जाल फेसबुक इनले आफ्ना उत्पादन फेसबुक, हवाट्एप, इन्सटाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासिफिक…

    Read More
  • भनेकाे ठाउँमा अाफूनिकटका कर्मचारीलार्इ सरुवा माग्न ‘सांसद’को भीड

    काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्षमा ठूलो भीडले उनलाई घेरेको थियो। पूर्वमन्त्रीदेखि सांसदसम्म नेतादेखि कर्मचारीसम्म त्यहाँ पुगेका थिए। उनीहरु त्यहाँ धाउनुको कारण थियो, कर्मचारी सरुवा।  मन्त्री पडित कार्यकक्षमा थिएनन्। उनी प्रदेश १ गएका थिए। त्यसैले भेट्न आउनेहरु स्वकीय सचिववरिपरि झुम्मिएका थिए। काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिवको कार्यकक्षमा ठूलो भीडले…

    Read More
  • हुम्लाबासीको पीडा:पाँच महिना कुराइ, पाँच किलो चामल

    सिमकोट । शुक्रबार खाद्यान्न पाउने खबर पाएपछि सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अघिल्लो दिनबाट चहलपहल बढ्यो । अधिकाँश महिलाले बिहान सबेरै उठेर खाना पकाए । बालबच्चालाई खुवाए अनि लागे खाद्य संस्थानको गोदामतिर । सामान्यतया महिनाको एक पटक पाउनुपर्ने खाद्यान्न पाँच महिनापछि वितरण हुँदै थियो । त्यसैले बिहान सबेरै खाद्यान्न लिन स्थानीय लाममा…

    Read More