चितवनमा वन्यजन्तु आक्रमण बढ्दो : चार महिनामा आठ जनाको मृत्यु
भरतपुर,१३ मंसिर । माडी नगरपालिका ९ स्थित रिउ खोला किनारमा बुधबार घाँस काट्न गएका दुई जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक वृद्धा छन् । माडी नगरपालिका ९ निवासी ३५ वर्षीया सुशीला भण्डारी र सोही ठाउँकी ६० वर्षकी तृष्णाकाली पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ…
Read More
