मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवालाबीच सहकार्यमा जोड
भरतपुर/मानव र वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको दिगो व्यवस्थापन र पर्यापर्यटन प्रवर्द्धनका लागि स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र केरुङ्गा उपभोक्ता समितिको आयोजनामा भरतपुर–२३ मा ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि दिगो व्यवस्थापन एवं पर्यापर्यटन प्रवर्द्धनमा स्थानीय निकाय र सरोकारवाला…
Read More




