Breaking News
 | Posts created by Surya Baral
  • ‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

    काठमाडौँ/पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव यही…

    Read More
  • रवि लामिछानेले मलाई गुन तिर्नु छः प्रचण्ड

    काठमाण्डौँ/नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गुन तिर्न बाँकी रहेको बताएका छन्। सिंहदरबारमा आज पत्रकारहरुसँगको भेटमा प्रचण्डले आफ्नो प्रधानमन्त्री बाहेकका रास्वपाका नेताहरूसँग नियमित संवाद हुने गरेको बताए। ‘रवि लामिछाने, डीपी अर्याल र विराजभक्त सबै मेरो क्याबिनेटमै बसेकोले उहाँहरूलाई बुझ्न मलाई गाह्रो छैन’ प्रचण्डले भने,’उहाँहरूलाई भन्न पनि गाह्रो…

    Read More
  • मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम…

    Read More
  • तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

    कर्णाली/कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने बताउनुभयो । रासससँगको सङ्क्षिप्त कुराकानीमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”…

    Read More
  • चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

    काठमाडौँ/आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार…

    Read More
  • मुख्य पृष्ठ

    धर्तीको भू-स्वर्ग बाजुराको बडी मालिकामा भदौ १ गतेबाट पूजा आरम्भ हुने

    बाजुरा/धर्तीको भू-स्वर्ग बाजुराको पर्यटकीय, ऐतिहासिक र धार्मिक आस्थाको धरोहर बडी मालिकामा यस वर्षको जनैपूणिर्मा मेला पूजा आरम्भ भदौ १ गते अर्थात् श्रावण शुक्ल पक्षको पञ्चमी तिथिबाट सुरु हुने भएको छ । बडी मालिकामा मुख्य पूजा जनपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने गर्छ । मुख्य पूजा भदौ ११ गते भए पनि तिर्थालु भक्तजनको…

    Read More
  • मुख्य पृष्ठ

    बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

    म्याग्दी/म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलाइसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ । डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जादाँ हुने झन्झट, समय र खर्चको बचत भएको धवलागिरी गाउँपालिका–४ बाँसबोटका सन्तोषकुमार पुर्जाले बताउनुभयो । “डायलाइसिस गराउन कुश्मा अस्पताल जान…

    Read More
  • देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    काठमाडौँ/वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ७ः०० बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, मुगुको नाग्म–गमगढी सडक, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने…

    Read More
  • दुई दिने बिदा कसका लागि ?

    काठमाडौं । जनतामा आशा जगाएको रास्वपा सरकारले गरेको दुईदिने सार्वजनिक बिदाको निर्णय विस्तारै गलत सावित हुँदै गएको छ । दुई दिने बिदाले अस्पतालको लाइनमा उभिएका बिरामी, विद्यालय बन्द भएपछि बालबालिकाका अभिभावक र उपचारको खोजीमा जिल्ला सदरमुकामको सरकारी अस्पताल पुग्दा सेवा बन्द भएको पाइरहेका गाउँले किसानलाई सास्ती दिएको छ । सरकारको काम आफ्नो निर्णयको रक्षा गर्नु…

    Read More
  • चितवनका सांसद जेएन थपलियालाई भेट्‌न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

    चितवन/पूर्वराष्ट्रपतिविद्यादेवी भण्डारी एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन) लाई भेट्न अस्पताल पुगेकी छन् । भण्डारीले आज वीर अस्पतालमा पुगेर थपलियालाई भेटेकी हुन् । थपलिया केही दिनअगाडि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डमा छलफलका क्रममा ढलेका थिए । थपलिया आफूलाई मुख्यमन्त्री बनाउने वा नबनाउने विषयमा भइरहेको छलफलमा चर्काचर्की हुँदा ढलेका थिए…

    Read More