| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कृषि/पर्यटन

    यसरी बन्दैछ सत्तरी करोडको शान्तिवाटिका, पाँच करोडको आमाघर

    मकवानपुर । मनहरि गाउँपालिका वडा नम्बर ८ सिमपानी । दुई वर्ष अघिसम्म यो ठाउँ काठ तस्करको अखडा र गाँजा तस्करीको बाटोका रुपमा कुख्यात थियो । यतिबेला यसको परिचय फेरिएको छ । सत्तरी करोड रुपैयाँ खर्चेर शान्तिवाटिका ९पिसपार्क० र पाँच करोड रुपैयाँको लागतमा आमाघर सेवा आश्रम निर्माण कार्य सुरु भएको छ । दुई वर्षपछि शान्ति खोज्नेहरुका…

    Read More
  • अपराध/दुर्घटना

    भोली विप्लव नेकपाको नेपाल बन्द

    काठमाडौँ । एकिकृत जनक्रान्तिको लागी तयारी गरिरहेको बताउदै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता एवं कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा र कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसन र सरकारी दमनका विरुद्ध भोली फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले गत् फागुण…

    Read More
  • मुख्य समाचार

    जनअभिमत, जनमतसंग्रह कदापी हुन सक्दैन ।

    दुईतिहाई सरकारको एक वर्षे कार्यकाल कति सफल कति असफल भन्ने वहसको सिर्जना भईरहेको नेपालको राजनितीमा सरकारको नयाँ थप निर्णयले नेपालको राजनितीलाई झन झन तताई दिएको छ । पृथकतावादी आन्दोलनको नेतृत्व गरेको सिके राउतको अदालतवाट सफाई सँगै सरकार र सिके राउत को वीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र, र व्यवहार कति सान्र्दभिक कति असान्र्दभिक भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    भनसुन, दलाल मार्फत प्रहरीमा भर्ना हुने दिन गयो:आईजीपी खनाल

    चितवन – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनसुन गरेर साथै दलाल मार्फत कोहीपनि प्रहरीमा भर्ना हुन नसक्ने बताएका छन । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको नवनिर्मित प्रहरी व्यारेक भवनहरुको गत् सोमबार समुद्घाटन गर्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन् । यस्तै महानिरीक्षक खनालले घुस दिने र लिने दुवै अपराधि रहेको भन्दै त्यस्तालाई छाड्न नहुने बताए । उनले…

    Read More
  • अपराध/दुर्घटना

    सौराहा क्षेत्रमा सञ्चालित होटलहरुमा उपोभोक्ताहरुको स्वास्थ्यमाथी गम्भीर खेलवाड ।

    चितवन । चितवनको पर्यटकीय नगरीका रूपमा चिनिएको सौराहा क्षेत्रमा सञ्चालित होटलहरुले उपोभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको पाइएको छ । खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले सोमबार दिउँसो यहाँको होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण सुरु गर्ने क्रममा ८ वटा रेष्टुरेन्ट र १ होटलले खाद्य सुरक्षामा लापरवाही गर्ने गरेको पाइएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ,…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा दैनिक जसो अनुगमनःतर काबार्ही देखिदैन

    चितवन । चितवनमा पछिल्लो समय दैनिक जसो अनुगमन भईरहेको छ । कहिले जिल्लामै रहेको जिल्ला प्रशासन कार्यालय चितवनमा रहेको खाध ईकाई त् कहिले संघिय सरकारको खाध बिभागका कर्मचारीको अनुगमन भईरहेको छ । यो सकारात्मक कार्य हो । खाध बिभागबाट आएको टोलीले जिल्लाका ठुला तथा अन्य होटलहरुमा लगातार अनगुमन भयो । शनिबार र आईतबार जिल्लाको सदरमुकाम…

    Read More
  • खेलकुद

    धुर्भुस सुन्तली रंगशाला निमार्णको फिल्डमा , सिमेन्ट र जस्ता बोक्नमा ब्यस्त

    धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त भएका छन । ध्रुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा मंगलवार र बुधवार निमार्णस्थलमा काममा ब्यस्त भए । बालुवा बोक्ने , मसला बनाउने जस्ता बोक्दा उनीहरु हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निमार्ण गर्न लागिएको रंगशाला बनाउन हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना…

    Read More
  • मुख्य समाचार

    विप्लव पार्टीले पनि लियो कडा निर्णय:अब स्थानीय सरकारलाई प्रतिबन्ध लगाउँदै

    काठमाडौँ/सत्ताधारी नेकपा नेतृत्वको सरकारले बिद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देशको राजनितीमा फेरी नयाँ तरङ्ग उत्पन्न भएको छ । सर्बहारा बर्गको मुक्ति र राष्ट्रिय स्वधिनताको लागी भन्दै बिगतमा सँगै जनयुद्ध लडेका रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि विप्लवका नेताहरुले सत्ताधारीहरुको अन्यायपूर्ण प्रतिबन्ध र युद्धको जवाफ प्रतिरोध युद्धद्धारा दिईने कडा…

    Read More
  • अपराध/दुर्घटना

    प्रतिबन्ध लगाइएको भोलिपल्टै नेकपा बिप्लब समुहले गरयो चितवनमा बम विस्फोट

    फागुन २९, काठमाडौं/चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा आज बिहान शक्तिशाली बम बिस्फोट भएको छ । बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको हो । बम विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यता बिप्लब निकट श्रोतका अनुसार सरकारले आफुहरुलाई प्रतिबन्ध लगाई युद्धको औपचारिक घोषणा गरेकाले…

    Read More
  • अपराध/दुर्घटना

    विप्लव समूहमाथी सरकारले लगायो प्रतिबन्ध

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ । यससँगै…

    Read More