२० हजार रुपैयाँ घुस सहित कार्यालय सहयोगी पक्राउ ।
चितवन , १२ भाद्र । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय सहयोगी २० हजार नगद रुपैंया घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बिद्युत वितरण केन्द्रका कार्यालय सहयोगी कृष्ण बहादुर सुवेदी लाई घुस लिएको रकम गन्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । सुबेदीले भरतपुर ७ कृष्णपुरमा रहेको जीवनज्योती…
Read More