| 
  • बिप्लव नेतृत्वको नेकपाका पाँच नेताकार्यकर्ता रिहा ।

    चितवन , ५ भाद्र । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला सेक्रेटरी धुर्व खड्का लगायत ५ जना नेताकार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् । नेकपा चितवनका रत्ननगर इलाका इन्चार्ज रणदिप नेपाल सहित विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामिछाने, कोषाध्यक्ष बिरु तामाङ र कालिका नगरपालिका इन्चार्ज रुद्र गुरुङ लगायत ५ जना रिहा भएका हुन् । नेताकार्यकर्ताहरु रिहा…

    Read More
  • चरीत्र हत्या गरेको भन्दै कानुनी उपचार खोज्ने वर्डा अध्यक्ष लामाको चेतावनी ।

    चितवन , ५ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ का वडाध्यक्ष शमशेर लामाले शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै लामाले अध्यक्ष आचार्यले लगाएका आरोपमा कुनै सत्यता नभएको भन्दै चरित्र हत्या विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।…

    Read More
  • चितवनका सुनचाँदी ब्याबसायी आन्दोलित ।

    चितवन , ५ भाद्र । सरकारले माग बमोजिम सुन नपठाएको भन्दै चितवनका सुनचाँदी ब्याबसायी आन्दोलित भएका छन् । सरकारसंँग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराइ दिन आग्रह गरेपनि कुनै सुनुवाई नभएकोले संघ बाध्य भइ आन्दोलनमा उत्रिनु परेको नेपाल सुनचाँदी ब्याबसायी संघ चितवन शाखाले जानकारी दिएको छ । आन्दोलनमा उत्रिएका उनीहरुले सरकारलाई दबाब दिने उद्देश्यले जिल्लाभरका सुनचाँदी पसल…

    Read More
  • क्याम्पसले बढाएको प्रवेश परीक्षा शुल्क घटायो ।

    चितवन , ५ भाद्र । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसले बढाएको प्रवेश परीक्षा शुल्क घटेको छ । विद्यार्थी संगठन आन्दोलनमा उत्रिए पछि कलेज प्रशासनले बाध्य भइ शुल्क घटाउने अवस्थामा पुगेको हो । कलेजले टियुले निर्धारण गरेको शुल्कमा फेरबदल गर्दै आफूखुशी शुल्क निर्धारण गर्नुलाई विद्यार्थीले भ्रष्टाचारको संज्ञा दिएका छन् । टियुले निर्धारण गरेको शुल्कमा सयदेखी पाँच सयदेखी रुपैयाँसम्म…

    Read More
  • चितवनका सुनचाँदी व्यवसायी आन्दोलित बने

    चितवन, भदौं ४– नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा आन्दोलित भएको छ । उपभोक्ताको माग बमोजिम सुन नपाएपछि संघ आन्दोलनमा उत्रिएको हो । संघले सांकेतिक विरोध स्वरुप भोलि (मंगलबार) र बुधबार दुई दिन चितवनका सबै सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) अपरान्ह नारायणगढमा पत्रकार सम्मेलन गरी राज्यलाई आफूहरुको माग बारे दवाब…

    Read More
  • सामूहिक बलात्कारको घटनामा संलग्नताको आशंकामा भरतपुर र माडीबाट सात पक्राउ

    चितवन ÷चितवनको भरतपुर र माडीमा भएको सामूहिक बलात्कारका छुट्टाछुट्टै घटनामा संलग्न भएको आशंकामा चितवन प्रहरीले आज ७ जना युवालाई पक्राउ गरेको छ । गत् साउन ३० गते राति भरतपुर– ११ की १७ वर्षीया बालिकामाथि सामूहिक बलत्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा परेको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर वडा…

    Read More
  • सोमबार राती चितवनको चनौलीको भेटघाट चोकमा बम विष्फोट

    चितवनको चनौलीको भेटघाटचोकमा गएराती शक्तिशाली बम विस्फोट गराएको नेकपा चितवनले जनाएको छ । नेकपाका एक जिल्लास्तरिय नेताले फोनबाट भण्डाफोर अभियानकर्मीलाई यस्तो बताएका हुन् । उनले भने बन्द सफल बनाउन विस्फोट गराएको तर प्रहरीले घटनालाई बाहिर नल्याएको उनको दावी छ । नेपालबन्दलाई सफल बनाउन विस्फोट गराएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले भने चितवनमा…

    Read More
  • शंकास्पद गतिविधिमा संलग्न एक दर्जन चितवन प्रहरीको नियन्त्रणमा ।

    चितवन , २९ साउन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव चितवनमा समेत परेको छ । आफ्ना पार्टी प्रबक्ता खड्क बहादुर बिश्वकर्मालाइ गैरन्यायिक ढंगले हिरासतमा राखेको भन्दै घोषित एक दिने नेपाल बन्दका क्रममा उच्छृङ्खल गतिविधि देखाउने एक दर्जनभन्दा बढी शंकास्पद ब्यक्तिलाई चितवन प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय…

    Read More
  • चितवनको सोमबार राती चनौलीको भेटघाट चोकमा बम विष्फोट गराएको नेकपाको दावी, प्रहरी भने अनविज्ञ

    चितवन,साउन २९( चितवनको चनौलीको भेटघाटचोकमा गएराती शक्तिशाली बम विस्फोट गराएको नेकपा चितवनले जनाएको छ । नेकपाका एक जिल्लास्तरिय नेताले फोनबाट भण्डाफोर अभियानकर्मीलाई यस्तो बताएका हुन् । उनले भने बन्द सफल बनाउन विस्फोट गराएको तर प्रहरीले घटनालाई बाहिर नल्याएको उनको दावी छ । नेपालबन्दलाई सफल बनाउन विस्फोट गराएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले…

    Read More
  • चितवनका विभिन्न स्थानबाट शंकास्पद एकदर्जन प्रहरी नियन्त्रणमा

      चितवन,साउन २९( जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट एकदर्जन शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालका अनुसार मध्यरातसम्म सडकमा हिडीरहेका एकदर्जनलाई नियन्त्रणमा लिएको हो । सोमवार राती १२ बजेदेखी विहान ४ बजेको विचमा शकास्पद गतिविधीमा संलग्न उनिहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई…

    Read More