चितवनमा जबरर्जस्ती करणीका घटनामा वृद्धि ।
चितवन । चितवनमा पछिल्लो समय जबरर्जस्ती करणीका घटनामा वृद्धि हुँदै गएको छ । यस्तै, २०७३/७४ मा जबर्जस्ती करणीका २९ र जबरर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकोमा आर्थिक वर्षको ०७५/७६ को साउनयता साँढे चार महिनामा जबरर्जस्ती करणीका १६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी प्रवक्ता डिएसपी दुर्गाराज…
Read More
