Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित

    काठमाडौं / सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराईरमधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन् । सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा…

    Read More
  • अपराध/दुर्घटना

    विद्यार्थीको रहस्यमय मृत्युः ब्रिटिस कलेजको लापरबाहीकै कारण मृत्यु भएको अभिभावकको दाबी

    काठमाडौं / सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको…

    Read More
  • मुख्य समाचार

    वैदेशिक ऋण र अनुदान घट्दै

    काठमाडौं – सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ। केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने…

    Read More
  • अपराध/दुर्घटना

    सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु

    सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन…

    Read More
  • अपराध/दुर्घटना

    चितवन निकुञ्जमा दुर्घटनाः थप विवरण आउँन बाँकी

    चितवन, फागुन २५र चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा बस दुर्घटना भएको खबर आएको छ । ना ७ ख २२८ नम्बरको जन्ती बोकेर माडी जाँदै गरेको बस केही बेर अघि दुर्घटना हुँदा केही यात्रुहरु घाईते भएका छन् । यसबारे थप विवरण आउँन बाँकी छ ।

    Read More
  • अपराध/दुर्घटना

    राजतन्त्रवादीहरु सल्बलाउदैं, सरकार र दलहरुक किन मुकदर्शक ?

    चितवन,फागुन २५/राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रिय नेताहरुले खुलमखुल्ला राजतन्त्रको वकालत गर्दै हिडेका छन् । आज शनिबार भरतपुरमा भरतपुरमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताहरुले देशमा राजतन्त्रको खाँचो रहेको कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपती शमशेर राणाले बहुदलिय प्रजातन्त्रमा राष्ट्रप्रमुखको सही भूमिका हुन नसकेको भन्दै बलियो राष्ट्रप्रमुखका…

    Read More
  • मुख्य समाचार

    फागुन ३० गते विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द

    काठमाडौँ / एकिकृत जनकान्तिको लागी तयारी गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेतारकार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा र कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसन र सरकारी दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले हिजो फागुन २४ गते एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका…

    Read More
  • अपराध/दुर्घटना

    रेल आउने कहिले, हातपात भने अहिले,अर्याललाई कुटे तीन व्यक्तिले

    काठमाडौं / पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं। ११ कार्यालयमा…

    Read More
  • स्वार्थका रोटी सेक्ने दिन गए : प्रधानमन्त्री

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आएका सीके राउतको प्रशंसा गरेका छन् । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षरपछि उनले राउतको राजनीतिक यात्रा प्रारम्भसँगै तराईमा स्वार्थको रोटी सेक्न चाहनेहरूको दिन पनि सकिएको बताए । त्यही क्रममा उनले राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोप्रति कटाक्ष पनि गरे । ‘देश विखण्डन गर्ने कुरामा…

    Read More
  • मुख्य समाचार

    दोहोर अर्थ आउने गरी सिके राउतसँग सहमति

    काठमाडौं / पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्पmबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेका छन् । सहमतिलाई दुवै पक्षले आ–आफ्नै ढंगले व्याख्या गर्न थालेका छन् । कार्यक्रमबाट बाहिरिएलगत्तै…

    Read More