Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    गिटी कुटेर जिउन बाध्य महिलालाई थाहा छैन नारी दिवस

    रुकुम – दिनभर गिठ्ठी कुटेर आफ्ना बालबच्चा पालीरहेकी रुकुम पश्चिम त्रिबेणी गाँउपालिका ३ की बिना बादीलाई अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ नत कुनै राज्यका औपचारिक कार्यक्रम । ७ वर्ष पहिला श्रीमान गंगाराम अर्की श्रीमती लिएर भारत गएपछि छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्न बाध्य छिन । छोराछोरीको पढाईको त…

    Read More
  • मुख्य समाचार

    सरकार–राउत सहमति : प्रधानमन्त्रीको निगरानीमा वार्ता

    विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन् । सरकार र राउतबीच भएको सहमतिप्रति प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने मधेसका नेता र बुद्धिजीवीहरूले सकारात्मक तरंग आएको बताएका छन् । यो समाचार आजको कान्तिपुरमा छ ।

    Read More
  • अपराध/दुर्घटना

    संरक्षण गर्ने नाममा नदीको दोहन

    गलेश्वर – बजार संरक्षणको बाहनामा म्याग्दी सदरमुकाम बेनी क्षेत्रमा कालीगण्डकी नदीको दोहन भएकाे छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाउँमा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको बढेको भन्दै स्थानीयवासीले बेनी नगरपालिकामा गुनासो गरेका छन् । गुनासो आएपछि नगरपालिकाले उपभोक्ता समितिलाई सचेत गराएको छ । रुपाताल एकीकृत संरक्षण समितिमार्फत नदी कटानबाट…

    Read More
  • मुख्य समाचार

    एकीकृत जनक्रान्तिलाई असफल पार्ने खेल, प्रकाण्डमाथि अर्को षडयन्त्र !

    काठमाडौं, । सरकार नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्य दिशालाई असफल बनाउने खेलमा लागेको छ । यसै क्रममा उसले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि धरपकड गर्ने , गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने कार्यलाई तिब्रता दिदै आएको छ भने उक्त पार्टीका महासचिब विप्लब र प्रवक्ता प्रकाण्डमाथि बिभिन्न झुठा आरोपहरु लगाउदै मुद्दा दायर भएको बुझिएको छ…

    Read More
  • मुख्य समाचार

    नारी दिवस : उस्तै छ गुपचुप रहेका नारीका दुःख

    काठमाडौं/इँटा भट्टाको गेटमै लेखिएको छ ‘बाल श्रममुक्त छ ।’ खेतमा लहरै सुकाइएका छन् काँचो इँटा । बन्दै गरेका इँटाका आकार असरल्ल छन् । इँटाकै चाङ लगाएर बनाएका झ्यालीहरु (एककोठे छाप्रो) देखिन्छ । टुक्रिएका इँटाको धुलोमा दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिका खेलिरहेका छन् । च्यातिएको एकसरो लुगामा रहेका उनीहरुका खुट्टामा चप्पल छैनन् । कुनै बालबालिकाले ठुला…

    Read More
  • मुख्य समाचार

    नेपालमा तत्कालका लागि पानीजहाज ल्याउन कठिन

    काठमाडौं/जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव देखिन्छ,’ स्थलगत…

    Read More
  • अपराध/दुर्घटना

    सिन्डिकेटधारी यातायात व्यवसायीलाई नै फाइदा पुग्ने गरी कम्पनी ऐन ल्याईदै

    काठमाडौँ – संघीय संसदको प्रतिनिधिसभाको बैठकले कम्पनीमार्फत सिन्डिकेटधारी यातायात व्यवसायीलाई नै फाइदा पुग्ने गरी कम्पनी ऐन, २०६३ संसोधन गर्ने विधेयक पारित गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको संसोधन विधेयकमा कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनीमा दर्ता हुने प्राइभेट कम्पनीको सेयर संख्या १…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा घरेलु हिंसाका घटनाहरु बढ्दै ।

      चितवन , २४ फागुन । चितवनमा घरेलु हिंसाका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । प्रहरीको महिला ईकाईका अनुसार अघिल्लो आर्थिक वर्षमा ३ सय १५ वटा घरेलु हिंसाका निवेदन दर्ता भएकोमा चालु आर्थिक वर्षमा २ सय २९ वटा निवेदन घरेलु हिंसाका उजुरी परेको छ । जिल्लामा आएका घरेलु हिंसाका मुद्धाहरु मध्ये…

    Read More
  • खेलकुद

    नेपाली कांँग्रेसका प्रबक्ता शर्माद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग ।

    चितवन , २३ फागुन । चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागी नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आर्थिक सहयोग गरेका छन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ नै सहयोग गरेका हुन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर…

    Read More
  • अपराध/दुर्घटना

    जुवातासको लतः जसले गुमाए जीवनभरी कमाएको सबै सम्पत्ति

    काठमाडौँ – पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे ९ब्रिटिस गोर्खा सैनिक० हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन् । साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगरले जागिरे जीवनबाट प्राप्त गरेको अधिकांश सम्पत्ति गुमाइसकेका छन् । केही दिनअघि गोंगबुस्थित…

    Read More