Breaking News
 | Posts created by Surya Baral
  • अपराध/दुर्घटना

    घुस लिएर विद्यार्थी पास गराउने शिक्षक अख्तियारको फन्दामा

    काठमाडौं – विद्यार्थीसँग घुस लिने भ्याली कलेज अफ टेक्निकल साइन्सका शिक्षक खेमराज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । उनले पास गराइदिने प्रलोभनमा प्रतिविद्यार्थी २५ हजार घुस लिने गरेको रहस्य खुलेपछि अख्तियारले उनलाई नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको खबर सार्वजनिक भएको हो । शाहीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पब्लिक हेल्थ संकायको चौथो…

    Read More
  • अपराध/दुर्घटना

    सिके राउतसँग झस्कियो सरकारः सहमति गरेलगत्तै स्वतन्त्र मधेसकै गतिविधिमा सक्रिय

    काठमाडौँ – नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ । आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए ।…

    Read More
  • प्रवास

    भारतीय लोकसभा निर्वाचन सात चरणमा, यस्तो छ कार्यतालिका

    काठमाडौं भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । सात चरणको निर्वाचनको मतदान आगामी चैत २८ देखि शुरु हुने र जेठ ५ गतेसम्म जारी रहने आयोगले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । दोस्रो चरणको मतदान बैशाख…

    Read More
  • कला/साहित्य

    चितवनमा ५ दिने फिल्म मेकिंग तालिम हुँदै ।

    चितवन । विकल्प एन अल्टरनेटिभ, चितवनको स्मार्ट स्टार्टअप र प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ । उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवासीय तालिम दिइने छ, जसमा फिल्म बनाउने…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका अधिकांश होटलहरु मापदण्डबिपरित, तत्काल सुधार गर्न निर्देशन ।

    चितवन, २७ फागुन । चितवनमा नाम कहलिएका अधिकांश होटलहरुले उपभोक्ताहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरी सेवा दिईरहेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धुम्ती टोलीले प्रत्यक्ष ल्याब परीक्षणसहित अनुगमन गर्दा यस्तो भेटिएको हो । अनुगमन टोलीले आईतबार एकैपटक चितवनस्थित सदरमुकाम भरतपुरमा रहेका होटल रेड कार्पेट, सेन्टल पाम, होटल ग्लोबल लगायत झन्डै तीन…

    Read More
  • पहिलो दिनमै चितवनलाई दुई स्वर्ण

    चितवन । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नुवाकोटमा सुरु भएको सितेरियो कराँतेको प्रदेश नम्बर ३ स्तरीय छनौट प्रतियोगिताको पहिलो दिन नै चितवनले दुई वटा स्वर्ण पदक प्राप्त गरेको छ । तीन दिनसम्म हुने प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन खेलमा चितवनले दुई वटा स्वर्ण तथा एउटा कास्य प्राप्त गरेको छ । नुवाकोट कबर्ड हलमा भएको प्रतियोगितामा ७४…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने ।

    चितवन , २६ फागुन । चितवनको भरतपुर महानगर र इच्छाकामना गाउँपालिकाबीच सीमा विवादको विषय टुंगो लगाइने भएको छ । सीमा विवादका लागि ०२६ सालदेखिको अभिलेख हेरी टुंगो लगाइने भएको हो ।जिल्लाका विभिन्न कार्यालयहरुमा रहेका अभिलेखका आधारमा सीमा विवाद टुंगो लगाइने र अभिलेखसँगै अन्य प्राविधिक पक्षको पनि ख्याल गरिने भएको छ । समितिका संयोजक रहेका जिसस…

    Read More
  • अपराध/दुर्घटना

    नेकपाका नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…

    विराटनगर/नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ । उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन…

    Read More
  • मुख्य समाचार

    सीकेसँगको सहमति सच्याइयोस् : नेकपा नेता भीम रावल

    काठमाडौं । हामी देशलाई राजनीतिक स्थायित्व, शान्तिको मार्ग हुँदै समृद्धिको दिशातर्फ अगाडि बढाउन अग्रसर छौं। नेपाली जनताले त्यो उद्देश्यका लागि सशक्त बहुमतका साथ सरकारलार्ई आफ्नो समर्थन जनाएका छन्। हामीले विगतमा संविधान निर्माण गर्दा यो सिंगो राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताका हक अधिकार सुनिश्चित हुने गरी नेपालको संविधान निर्माण गरेका छौं। यो नेपालको संविधानअन्तर्गत सबै…

    Read More
  • अपराध/दुर्घटना

    सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढदो

    काठमाडौँ / नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा।डा। जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षा पास गरेका डाक्टरहरूलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने…

    Read More