हृदयघातबाट ज्यान गुमाएका परियारका परिवारलाई आर्थिक सहयोग ।
चितवन , १४ असोज । हृदयधातबाट ज्यान गुमाउन पुगेका भरतपुर महानगरपालिका ४ बस्ने हरि परियारको परिवारलाई प्रवासी नेपालीले आर्थिक सहयोग हस्तान्तरण गरेको जनाएको छ । चितवन सेवा समाज वहराइनको पहलमा संकलन गरिएको रकम स्वर्गिय हरि परियारको परिवारलाई आज हस्तान्तरण गरिएको हो । विगत १४ महिनादेखी बहराइनको नास मेकानिकल कम्पनीमा काम गर्दै आएका परियारको २०१८…
Read More
