नवलपरासीका होटेलहरुमा छापाः यौन क्रियाकलापमा संलग्न तीन पक्राउ
नवलपरासी, असोज १७– पश्चिम नवलपरासीको सुनवलबाट अबैध रुपमा यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जोडी र अवैध क्रियाकलाप गराउने होटल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् । जिल्ला बजार अनुगमन समितिको टोली सुनवल बजारको अनुगमन गर्न गएका बेला सुनवल–४ स्थित ड्रिम रेष्टुरेण्ट एण्ड होटलमा अवैध क्रियाकलाप भईरहेको जानकारी आएपछि अनुगमन समितिले प्रहरीको सहयोगमा होटलमा…
Read More
