Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • पुर्वी चितवन महोत्सवको तयारी तीब्र ( हेरौं १५ फोटो फिचर सहित )

    चितवन , २५ कार्तिक । पुर्वी चितवनको रत्ननगर ३ स्थित शान्तिचोकमा नै पहिलोपटक पूर्वी क्षेत्र महोत्सव हुने भएको छ । एन।एस क्रियसन एण्ड इभेन्ट्स प्रालि र लायन्स क्लव अफ चितवन राईनो सिटीको सयुँक्त आयोजनामा यहीँ आउँदो कार्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म पुर्वी क्षेत्र महोत्सव हुन लागिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । स्थानीय…

    Read More
  • चितवनमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आजदेखि शुरु

      ११ कात्तिक, चितवन । पोल्ट्रीको राजधानीको रुपमा ख्याती कमाएको चितवनको भरतपुरमा अन्तर्रा्ष्ट्रिय पोल्ट्री सिम्पोजियम (गोष्ठी) आज आईतबारदेखि सुरु हुने भएको छ । नेपालमा नै पहिलोपटक शुरु हुनलागेको सिम्पोजियममा नेपालसहित १० देशका ५० भन्दा बढी विज्ञहरु सहभागी हुने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अन्तर्गत रहेको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान…

    Read More
  • रत्ननगर क्षेत्रलाइ तरकारी उत्पादनको पकेट क्षेत्र बनाउने तयारी

     चितवन , २४ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिकालाई तरकारी उत्पादनको पकेट क्षेत्र बनाउन सरकारीस्तरको सहकारी बजार विकास कार्यक्रमसँग सम्झौता गरिएको छ । तरकारीको उत्पादन र बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने गरी नगरपालिका र सहकारी बजार विकास कार्यक्रम सम्झौता भएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र सहकारी बजार विकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक सुमन…

    Read More
  • एआई (कृत्रिम गर्भाधान) इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी बनाउन निर्देशन ।

      चितवन , २२ असोज । पुर्वी चितवनको खैरहनी नगरपालिका ले एआई ९कृत्रिम गर्भाधान० इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएको छ । खैरहनी नगरपालिका पशु सेवा शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख लालमणी चौधरीले कृत्रिम गर्भाधान सेवा प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । “सानातिना लापर्वाहीले किसान पीडित हुन्छन्”, नगर प्रमुख चौधरीले भने,…

    Read More
  • आँपटारी–रामनगर सडकलाई धार्मिक मार्ग बनाइने

    चितवन , १९ असोज । देवघाट क्षेत्र विकास समितिले देवघाट क्षेत्रको विकास गर्न सबैभन्दा पहिला सडक फराकिलो पार्नुपर्ने आवश्यक देखिएको बताएको छ । देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले देवघाट क्षेत्रको विकास गर्न पहिले बिकासको आवश्यक रहेको बताएका हुन् । आँपटारी–देवघाट–ठिमुरा–रामनगर धार्मिक मार्ग पूर्णरुपमा विस्तार भए पोखरा, काठमाडौँलगायतका ठाउँबाट देवघाट दर्शन गर्न आउनेलाई…

    Read More
  • सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर

    चितवन, २० असार । रत्ननगर नगरपालिका र सपना भिलेन सोसल इम्प्याक्ट सौराहाले बाढी पीडित सुकुमवासीहरुलाई नयाँ घर बनाईदिएका छन । गत बर्ष आएको बाढीले घर भत्काएपछि विचल्लीमा परेको रत्ननगर ८ बगरटोलका सुकबहादुर भूजेल र आइतराम दराई तथा भुकम्प पिडित चित्रसारीकी कौशिला गिरीलाई घर निर्माण गरिएको हो । घर निर्माणको लागि इम्प्याक्टले ९० प्रतिशत र नगरपालिकाले…

    Read More
  • चितवनमा मिल्क होलिडे हुने संकेत

    चितवन,जेठ २ / किसानहरुले उत्पादन गरेको दुध डेरी उद्योगहरुले उठाउन आलटाल गरेपछी चितवनका किसानहरु चिन्तित बनेका छन् । दुध डेरी उद्योगका कारण मिल्क होलीडे हुने संकेत देखिएको किसानहरुले बताएका छन । बिभिन्न दुध डेरी उद्योग एवम् कम्पनीहरुले दैनिक उठाउदै आएको दुध पछिल्लो समय लिन आलटाल गर्ने गरेका छन् । दुग्ध उत्तपादक सहकारी संस्था मार्फत डेरी…

    Read More
  • वरण्डाभार क्षेत्रमा ४० बाख्रा हस्तान्तरण

    वरण्डाभार उपभोक्ता समितिले ४० ओटा बाख्रा हस्तान्तरण गरेको छ । मध्यवर्ती भित्र वसोवास गर्ने विपन्न परीवारको आयआर्जन क्षमता बढाउने उद्धेश्यले वाख्रा वितरण गरिएको वरण्डाभार उपभोक्ता समितीका अध्यक्ष देवराज सापकोटाले बताउनु भयो । बैशाक २७ गते स्थानीय सहित बरण्डाभार उपभोक्ता समितिको सहभागीतमा खरी जातका बाख्रा ४० घर धुरीलाई वितरण वितरण गरिएको थियो । बाख्रा वितरण गरिएका…

    Read More
  • पर्याप्त धावन मार्ग नहुँदा भरतपुर विमानस्थलमा विमान अवतरण गराउन समस्या

      चितवन, २५ वैशाख । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ ।विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै…

    Read More

sahid diwas