‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुँदैं
निर्देशक विकास जोशी द्वारा निर्देशित नाटक ‘चरणदास चोर’ नारायणी कला मन्दिर नारायणगढमा आज ३:३० देखि मञ्चन हुने भएको छ ‘चरणदास चोर’ नाटक नारायणी कला मन्दिर, नारायणगढमा मसिर १६ देखि २१ सम्म हरेक बेलुका ३:३० देखि मञ्चन हुने भएको हो । चरणदास चोर विरोधाभासले संकल्पित छ । नाटकमा सम्पूर्ण विषय विरोधको वरिपरि निर्माण गरिएको छ । झूटा,…
Read More




