Breaking News
 | 
  • चितवन सेरोफेरो

    खानेपानी व्यवस्थापन बोर्डले गर्यो क्रिकेट रङ्गशालालाई सहयोग

    चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको निम्ती सहयोग गर्ने क्रम बढीरहेको छ । यहि क्रममा भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पनि धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा निर्माणधिन रङ्गशालालाई आर्थिक सहयोग गरेको छ । बोर्डले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई आज सहयोग रकमहस्तान्तरण गरेको हो । बोर्डको तर्फबाट ६४ हजार ६६ रुपैयाँ तथा बोर्डका कर्मचारीहरुको तलबबाट…

    Read More
  • कृषि/पर्यटन

    दुर्गेश थापा र प्रताप दास नारायणी महोत्सवमा आउने

    चितवन । नारायणगढमा कात्तिक ३० गतेसम्म सञ्चालन हुने नारायणी महोत्सव २०७६ मा शुक्रबार र शनिबार प्रताप दास र दुर्गेश थापाले स्टेज तताउने भएका छन् । महोत्सवको सास्कृतिक कार्यक्रम अन्तरगत शुक्रबार नेपाल आइडलका प्रताप दास तथा शनिबार दुर्गेश थापाले प्रस्तुति राख्ने कार्यक्रम रहेको सह आयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।…

    Read More
  • चितवन सेरोफेरो

    महानगर स्तरीय अन्तरविद्यालय बक्तित्वकला प्रतियोगिता सम्पन्न

    वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज भरतपुर महानगरपालिका स्तरीय अन्तरविद्यालय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र रहेका २३ वटा विद्यालयका ३७ जना विद्यार्थीहरु सहभागी रहेका मध्य अरोमा बोर्डिगं स्कूलका आरती काफ्ले प्रथम, एस ओ एस बालग्रामका अलका आचार्य द्दितिय र स्मल हेभन बोर्डिगं स्कूलका पल्लव क्षेत्री तृतिय भएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा सुरक्षा खतरा बढदै :पेस्तोलसहित दुई जना पक्राउ

    चितवन/देशकै मध्यभागमा अवस्थित चितवन संबेदनशिल जिल्लाको रुपमा मानिन्छ । यहि जिल्लमा पछिल्लो समय सुरक्षा खतरा बढदै गएको संकेतहरु देखिन थालेका छन् । आज बिहानअत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ पर्नु त्यसैको एउटा प्रमाण हो । आज बिहान पूर्वीचितवनको राप्ती नगरपालिका–६ हर्दीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दुईजनाबाट प्रहरीले मेडन युएसए…

    Read More
  • चितवन सेरोफेरो

    अबैध ‘सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

    नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य) मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो। २०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा…

    Read More
  • चितवन सेरोफेरो

    उपनिर्वाचनमा चितवनका तीन वडाबाट १३ जनाको उम्मेद्वारी

    चितवन /मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज (बुधबार)चितवनमा मनोनयन दर्ता सकिएको छ । विहान १० बजे देखि १ बजे सम्म खुल्ला गरिएको मनोयनमा चितवनका तीन वटा वडाबाट बिभिन्न दलबाट १३ जनाले उमेद्वारी दर्ता गराएका छन् । चितवनको भरतपुर वडा नं.१६, खैरहनी नगरपालिका वडा नं.४ र ५ मा हुने उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको हो…

    Read More
  • चितवन सेरोफेरो

    न्यु मिडियालाई नियन्त्रण नगरे समस्या बढने ।

    चितवन/पछिल्लो समयमा फस्टाएको सामाजिक सञ्जाल, फेसबुक, युटुब र अनलाइन मिडियालाई बेलैमा नियन्त्रण नगरे समाजमा नकारात्मकता बढने भएकाले नियन्त्रण आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अदव मिडिया नेटवर्क प्रालिले ‘पत्रकारिता तथा अनलाइन प्रोत्साहन सम्बन्धमा’ आज भरतपुरमा गरेको छलफल कार्यक्रममा चितवनका पत्रकारहरुले यस्तो धारण राखेका हुन् । बरिष्ठ पत्रकारहरुले अनलाईन मिडीयाहरुलाई प्रोत्साहन र नियन्त्रण उकैसाथ गर्नुपर्ने…

    Read More
  • कृषि/पर्यटन

    पाँच हजार दर्शकले गरे अवलोकन ।

    चितवन । आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने नारायणी महोत्सव २०७६ को बुधबार पनि पाँच हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका संयोजक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा साँझको समयमा दर्शकको सहभागिता बढ्ने गरेको छ । अपाङ्गता बालबालिकाहरुको सहयोगार्थ गत मंसिर १५ गतेदेखि सञ्चालनमा आएको महोत्सव दर्शकको आगामनलाई मध्यनजर गर्दै पाँच दिन थप गरिएको…

    Read More
  • चितवन सेरोफेरो

    पार्किङ्ग शुल्कको नाममा सञ्चालित अबैध असुली धन्दा बन्द

    चितवन । चितवनको ईच्छाकामना गाँउपालीका अन्र्तगत पर्ने मुग्लीङ्ग बजारमा स शुल्क पार्किङ्गको नाममा केही समय अघिदेखि सञ्चालित अबैध असुली धन्दा बन्द भएको छ । स्थानिय कल्बको नाममा केही पाखुरा र पहुँचवालाहरुले स शुल्क पार्किङ्गको हवला दिदै अबैध असुली गरिरहेको खुल्नमा आएसँगै भण्डाफोर अभियानले समचार प्रकाशन गरेसँगै सो अबैध असुली धन्दा बन्द भएको हो । केही…

    Read More
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

    चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाँउपालिकाले नियमित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाबाट आव २०७५÷०७६ र ०७६÷०७७ को पहिलो चौमासिकमा प्रवाह गरिएको सेवा सम्बन्धमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । इच्छाकामना गाउँपालिका–७ सिमलढापमा गत् शनिबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले गाउँपालिकाको विकाश निर्माण, कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायत विविध विषयहरुमा…

    Read More