उपनिर्वाचन २०७६ : समाजवादी पार्टीले पनि खोल्यो खाता

उपनिर्वाचनमा समाजवादी पार्टीले पनि खाता खोलेको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको हो ।
समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे ।
यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले ५२ल्याएको छ । सर्लाही निर्वाचन कार्यालयका अनुसार नेपाली काङ्ग्रेसले २३ मत पाएको छ।