मिराज ढुंगानाको नेतृत्वमा चितवनमा मोटरसाइकल डोर्याएर फरक खालको प्रदर्शन,मूल्यवृद्धि र करको विरोध
चितवन/पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आज (आइतबार) चितवनमा फरक खालको प्रदर्शन गरिएको छ। जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहोर्याएर विरोध र्याली आयोजना गरेको हो । चितवनको चौबिसकोठीबाट सुरु भएको उक्त र्याली लायन्स चोकसम्म पुगेको थियो। र्यालीको नेतृत्व गरेका युवा…
Read More




