| प्रवास | 
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना पुष्टि

    काठमाण्डौँ/देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरबाट ८ हजार ६ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा…

    Read More
  • अन्तरराष्ट्यि

    चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

    काठमाण्डौ/चीनबाट सरकारले खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । आज शुक्रबार दिउँसो २ बजे नेपाल एयरलाइन्सको जहाज खोप लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । निगमको वाइडबडी—३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो । सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये  यसअघि १६ लाख…

    Read More
  • अन्तरराष्ट्यि

    चिनबाट सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज आइपुग्दै

    काठमाण्डौ/चीनबाट सरकारले खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनसँग खरिद गरिएको उक्त खोप आज दिउँसो काठमाडौं आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिनुभयो । सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल…

    Read More
  • अन्तरराष्ट्यि

    सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित

    काठमाडौँ/कर्मचारी समायोजन ऐन कार्यान्वयमा भएको लापरबाही र त्रुटिले समस्या बढ्दै गएपछि शाखा अधिकृत र नायव सुब्बाका हजारौं परीक्षार्थी अन्योलमा परेका छन् । लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशनको सबै प्रक्रिया धमाधम रोकिएपछि अब के होला भन्ने अन्योल देखिएको छ । राजपत्रांकित र राजपत्रअनंकित पदका लागि सञ्चालन भइरहेको अन्तर्वार्ता रोकिएको छ । जथाभावी समायोजन गर्दा आफूहरू अन्यायमा परेको…

    Read More
  • अन्तरराष्ट्यि

    आजबाट सुपथ मूल्य पसल सञ्चालन

    काठमाण्डौँ/आजदेखि सरकारले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३९ जिल्लाका ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। सुपथ मूल्य पसलबाट खाद्य व्यापार कम्पनीले दाल, चामल, पिठो, चिउरा, तेल, नुन, फापर, सिमी, खसीबोकामा छुट दिएको छ । साल्ट ट्रेडिङले नुन र चिनीलगायतका…

    Read More
  • अन्तरराष्ट्यि

    तनहुँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    तनहुँ/जिल्लाको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राती करिब साढे १२ बजे डुम्रेबाट दमौली तर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा ट्रकमा सवारमध्ये ठेगाना नखुलेको अन्दाजी २९ वर्षका ट्रक चालकको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । सोही ट्रकमा सवार नवलपुर,…

    Read More
  • अन्तरराष्ट्यि

    आज विश्वकर्मा पूजा

    काठमाडौँ/आज विश्वकर्मा पूजा, विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आआफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वा तस्वीर वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य…

    Read More
  • अन्तरराष्ट्यि

    आजको मौसम: केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना

    काठमाण्डौ/आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना रहेको छ । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली सहित गण्डकी तथा लुम्बिनी…

    Read More
  • अन्तरराष्ट्यि

    सालकको आखेटोपहार सहित दुईजना पक्राउ

    काठमाण्डौ/संरक्षित वन्यजन्तु सालकको आखेटोपहार सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । २५ केजी तौल बराबरको संरक्षित वन्यजन्तु सालकको खपटा सहित रामेछापको लिखु तामाकोशी गाँउपालिका – ३ का ३८ वर्षीय सोनाम तामाङ र सोही गाउँपालिकाका ३२ वर्षीय ध्यानबहादुर तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको हो । मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा एक हजार पाँच सय ११ जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । देशभर १५ हजार एक सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७० हजार एक…

    Read More