| प्रवास | 
  • अन्तरराष्ट्यि

    संविधान दिवसमा जसपाले भाग नलिने

    काठमाण्डौ/जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ । नेपालको संविधान २०७२ मा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरेर बताए । मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै सच्चाउन दबाबका लागि…

    Read More
  • अन्तरराष्ट्यि

    नवगठित तालिबान सरकारले महिला मन्त्रालय हटायो

    काठमाण्डौ/नवगठित तालिबान सरकारले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर नयाँ मन्त्रालय राखेको छ । बीबीसीका अनुसार शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ । महिला मन्त्रालय हटाएर राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त मन्त्रालय तालिबानको नयाँ शासन सुरु…

    Read More
  • अन्तरराष्ट्यि

    कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

    काठमाडौं/उच्च अदालत जनकपुरले २०७६ माघ २४ गते विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। अदालतको आदेश अवहेलना गर्दै यो उद्योग अझै यथास्थानमा सञ्चालन भइरहेको छ । यस उद्योगलाई स्थानान्तरण गर्न प्रशासन, घरेलु र नगरपालिकाले अदालतको आदेश कार्यान्वयनमा बेवास्ता गरेका छन्। २०७५ चैत १२…

    Read More
  • अन्तरराष्ट्यि

    काठमाडौँबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जना जुवाडे पक्राउ

    काठमाडौँ/प्रहरीले काठमाण्डौको जोरपाटीबाट २० जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट ४ लाख ७४ हजार ७५ रुपैयाँसहित २० जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८…

    Read More
  • Uncategorized

    राप्ती नगरपालिकामा ९ मा घनले हानेर छिमेकीको हत्या, आरोपीलाई पक्राउ गर्न गएका प्रहरीमाथी समेत आक्रमण।

    चितवन/पुर्वी चितवनको राप्ती नगपालिका ९ मा सामान्य विवाद हुँदा विवादमा सम्लग्न एक व्यक्तिले छिमेकीको हत्या गरेका छन्। राप्ती नगरपालिका ९ शीतल टोलका दशरथ ठकुरीले छिमेकी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम अधिकारीका अनुसार शुक्रबार राति ठकुरीले टाउकोमा घनले हानेर लामाको हत्या गरेका हुन । हत्यामा संगल्न भएको आरोपमा…

    Read More
  • अन्तरराष्ट्यि

    आज गणेशमान सिंहको स्मृति दिवस

    काठमाण्डौ/प्रजातन्त्र पुनः स्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको  २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए । आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा…

    Read More
  • अन्तरराष्ट्यि

    रेल गुड्नै सकेन, सधैं रोकिएको रोकियै

    काठमाण्डौ/गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन। धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल…

    Read More
  • अन्तरराष्ट्यि

    विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

    बर्दिया/विद्युतीय करेन्टको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ । गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने…

    Read More
  • अन्तरराष्ट्यि

    बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

    काठमाण्डौ/बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । उच्च अदालत पाटनबाट जरिवाना तोकिएर फरार रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई आज पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना पुष्टि

    काठमाण्डौँ/देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरबाट ८ हजार ६ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा…

    Read More