Breaking News

आज पाँच प्रदेशमा वर्षा र हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ/हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मौसम मुख्यतया सफा सफा रहेको जनाएको जनाएको जनाएको जनाएको।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी मुख्यतया मौसम सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको छ।। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमा ली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावन ाछ। लुम्बिनी र प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी केही स्थानमा हुरीबतासको सम्भावना छ।।

त्यसैगरी, आज राति देशभर आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हिमपात र वर्षाको सम्भावना छ।

आगामी २४ कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ छ गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमा ली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावन ाछ। लुम्बिनी र सुदूरपश्चिम केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको भागका केही स्थानमा हुरीबतासको रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने आवश्यक आवश्यक अपनाउन अनुरोध गरेको । रासस

sahid diwas