| प्रवास | 
  • अन्तरराष्ट्यि

    भारतीय तस्करको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते

    धनगढी/भारतीय तस्कर समूहको आक्रमणबाट कञ्चनपुरमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि सोमबार साँझ भारतीय तस्करहरुको समूहले आक्रमण गरेको हो । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी कञ्जभोजमा कार्यरत तीन जना जवान समान्य घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण…

    Read More
  • अन्तरराष्ट्यि

    चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने

    काठमाण्डौ/चालू आर्थिक वर्षमा ५० वटा औद्योगिक ग्राम घोषणा हुने भएका छन् । घोषणा गरी निर्माण कार्य गर्न बजेट विनियोजन भइसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । घोषणा हुन बाँकी रहेका स्थानीय तहमा यस वर्ष घोषणा गरिनेछ । विभिन्न स्थानीय तहबाट औद्योगिक ग्राम घोषणाको प्रस्ताव आइरहेका छन् । मन्त्रालयको औद्योगिक पूर्वाधार शाखाका उपसचिव शान्ता…

    Read More
  • अन्तरराष्ट्यि

    आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन

    काठमाण्डौ/आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा आज वडा अधिवेशन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए अनुसार ७ जिल्लाका निर्वाचन अधिकृतहरुले वडा अधिवेशन आजै सम्पन्न गर्ने आफूहरुलाई जानकारी दिएका छन । “आज ७ जिल्लाका वडा…

    Read More
  • अन्तरराष्ट्यि

    आज अन्तर्राष्ट्रिय शान्ति दिवस

    काठमाण्डौ/हरेक वर्ष २१ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलवारको दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । सन् २००२ मा…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि सोह्र श्राद्ध सुरु : घरघरमै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै

    काठमाण्डौ/आजदेखि सोह्र श्राद्ध सुरुको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । चाडपर्व तथा ठूला कार्य गर्नुअघि पितृलाई…

    Read More
  • अन्तरराष्ट्यि

    जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला सम्पन्न

    सुन्दर तामाङ धादिङ /जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला गजुरीको आदमघाटमा सम्पन्नमा भएको छ । भेलाले सुन्दर तामाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । जनपत्रकार संगठन धादिङको उपाध्यक्षमा सुजन नेपाली, सचिबमा पुजा थापा र कोषाध्यक्षमा सरोज लगुन निर्विरोध निर्वाचित भएका छन्। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी धादिङका जिल्ला…

    Read More
  • अन्तरराष्ट्यि

    चितवनको भागमा १ लाख १० हजार भेरोसेल खोप

    चितवन/चितवनको भागमा १ लाख १० हजार कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसिल खोप परेको छ । चीनबाट खरिद गरी नेपाल ल्याइएको ४४ लाख डोज भेरोसिल खोपमध्ये चितवनको भागमा १ लाख १० हजार डोज परेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो। खोप भोलिदेखि नै लगाउन सुरु गरिने उहाँले बताउनु भयो । असोज ५ गतेदेखि ८…

    Read More
  • अन्तरराष्ट्यि

    नकारात्मक टिप्पणी गरेकै आधारमा कारबाही नगर्न सर्वोच्चको आदेश

    काठमाण्डौ/विदेशी सहयोगमा सञ्चालित विकास आयोजनाबारे नकारात्मक टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार गृह मन्त्रालयको १८ भदौको सूचनाका आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको हो । विदेशी सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५७ जना कोरोना मुक्त

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ५७ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५२ हजार एक सय ७० पुगेको छ । यस्तै २४ घण्टामा १३ हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले…

    Read More
  • अन्तरराष्ट्यि

    बुटवलमा पहिरो अवलोकनमा पुगेका मेयरमाथि पिडितले गरे मुक्का प्रहार

    बुटवल/पहिरो अवलोकनका लागि गएका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लाई स्थानीय एक युवाले आक्रमण गरेका छन् । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्। लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए। पहिरो गएको…

    Read More