चितवनमा मोटरसाईकल र स्कुटर जुध्द्धा एक जनाको मृत्यु, तिन घाईते
चितवन, भदौ ३०– चितवनको कालिका नगरपालिका वडा नं ५ स्थित खगेरी पुल नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाई हुनगएको दुर्घटनामा परी शुक्रबार एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । भरतपुरबाट पदमपुरतर्फ जाने भित्री सडकखण्डमा ना४२प ७५९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३५प ६४७३ स्कुटर एकआपसमा ठक्कर…
Read More
