कावासोतीमा युवतीमाथि एसिड र छुरा प्रहार
आश्विन ९, २०७५ नवलपरासी — नवलपरासीको पूर्वी खण्डमा रहेको कावासोतीमा एसिड र छुरा प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् । कावासोती नगरपालिका–१६ डण्डा हरबासीकी २० वर्षीया सन्ती परियारलाई छिमेकी ३७ वर्षीय विमल श्रीपालीले एसिड र छुरा प्रहार गरी गम्भीर घाईते बनाएका हुन् । उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर…
Read More




