ह्वाइट हाउस डिनरमा गोली चल्योः ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’ समारोहमा तनाव भएको छ । सुरक्षा खतरा उत्पन्न भएपछि ट्रम्पलाई तत्काल सुरक्षित स्थानतर्फ लगिएको छ। राष्ट्रपति ट्रम्पलाई मञ्चबाट हतार-हतार बाहिर निकालिए लगत्तै सुरक्षा निकायले शंकास्पद ‘सुटर’ लाई नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ। घटनापछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ‘सुटर’ पक्राउ परेको पुष्टि गरेका छन्। वार्षिक रूपमा आयोजना हुने…
Read More




