Breaking News
 | 
  • सामाजिक सञ्जालको दुरुपयोग : फेसबुक लाइभ मार्फत एक युवकले गरे आत्महत्या 

     चितवन , १६ असोज । फेसबुक भनेको सूचना आदानप्रदानका रूपमा लिइन्छ । तर, चितवनमा एक युवकले उनै फेसबुक मार्फत आफ्नो प्राण त्याग गरेको घोषणा औपचारिक रूपमा गरेका छन् ।  रातीको अन्दाजी साँढे नौ बजे आत्महत्या गर्ने घोषणा गरेका पुर्वी चितवनको कालिका नगरपालिकाका बर्ष २६ को युवक निश्चल तामाङले रातीको एक बजे आफ्ना साथीहरूलाई फेस्बुक लाइभ देखाइ आत्महत्या गरेका…

    Read More
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      चितवन , १६ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिका वर्डा नम्बर दुई टाँडी चोकमा गएराती करिब एक बजे ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार भण्डाराबाट नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख ३१२२ नम्बरको ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको ना ३२ प ५०६१ नम्बरको मोटरसाइकल लाई ठक्कर…

    Read More
  • चितवनमा सात बर्षिया बालिकालाई जवरजस्ती करणीको प्रयास

    प्रनिश थापा । चितवन , १४ असोज । चितवनको भरतपुर महानगरपालिका ११ स्थित पोखरी चोकमा बस्ने एक ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ट्युसन पढाउने बाहानामा सोही ठाउँका १४ वर्षीय बालक वादल न्यौपानेले बालिकालाई पटक पटक करणीको प्रयास गरेको हो । कक्षा १० मा अध्ययनरत ती बालकले आफूलाई पटकपटक करणीको प्रयास गरेको भन्ने कुरा…

    Read More
  • शिक्षिका शोभा बिरुद्व बिशेष अदालतमा मुद्वा दायर

      चितवन , १२ असोज । पश्चिम् चितवनको भरतपुर महानगरपालिका २५ शुक्रनगरमा रहेको बालज्योति प्राथमिक विद्यालयमा कार्यारत शिक्षिका शोभा खड्का ९रायमाझी०लाई नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा कार्यरत रहेको आरोप लागेको छ । शिक्षण सेवामा कार्यरत रहेको शोभा रायमाझी बिरुद्व बिहार संस्कृत शिक्षा बोर्ड, भारतबाट प्राप्त गरेको हाइस्कुल तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली…

    Read More
  • नियो न्याटल भेन्टिलेटर मर्मत नहुँदा नवजात शिशुको ज्यान गयो ।

    चितवन , १२ असोज । मेडिकल सिटिको रूपमा बिकसित हुँदै गइरहेको चितवन जिल्लामा चिकित्सकको लापरबाही अझै रोकिएको छैनन् । यहाँको भरतपुरस्थित सरकारी अस्पतालमा चिकित्सकको चरम लापरबाही कहिले रोकिने हो रु त्यो निश्चित छैनन् । तर, उक्त सरकारी अस्पतालमा उपचारका लागी जाने बिरामी भने निको भइ फर्किने अवस्था भने मुस्किल हुने गरेको पाइदैन । चिकित्सकको चरम…

    Read More
  • प्रकाण्डको डायरीमा भेटियो गोप्य कुरो,हतियार संकलन र सन्य दस्ता खडा गर्दै

    काठमाडौं,१० असोज । जसरी २०६२ सालतिर बिपी कोइरालाले भारत निर्वासनमा बस्दा राजा महेन्द्रको सरकारसँग लड्नका लागि बटुलेको हतियार पाकिस्तानसँग छुट्टिन संघर्षरत बंगालेदशको मुक्ति बाहिनीलाई ट्रकका ट्रक पठाए । त्यसैगरि रामराजाप्रसाद सिंह अनि जनयुद्धताका प्रचण्ड—बाबुरामले भारतमाआश्रय लिए । अहिले के विप्लव माओवादीले पनि बंगलादेशको कुनै समुहसँग त्यस्तै खाले सम्पर्क विस्तार गरेको हो रु चासो बढेको छ…

    Read More
  • निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिको प्रतिवदेन : प्रहरीको गल्ती देखाइयो, बलात्कारी देखाइएन

    काठमाडौं,१० असोज । निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले प्रहरी अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापालाई पेस गरिएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री थापालाई प्रतिवेदन बुझाएको हो । घटनामा दोषी दाबी गर्दै पक्राउ गरी यातना…

    Read More
  • एसपी राठौर आक्रमक रूपमा उत्रिदै, अपराधीहरु भागाभाग ।

    चितवन , ९ असोज । चितवन जिल्लामा एसपी सुशीलसिंह राठौर आएसंँगै अपराधीक गतिविधि पुर्ण रूपमा नियन्त्रणमा आएको छ । एसपी राठौरले जिल्लामा कार्यभार सम्हाले लगत्तै अन्य दिनको तुलनामा बितेको चार महिनामा अपराधीक गतिविधि पुर्णतः नियन्त्रणमा आएको हो । यताकता , लुकिछिपी घट्ना बाहेक ठुला घट्ना चितवनमा घटेको पाइदैन । प्रहरीले अपराधीक गतिविधिलाई नियन्त्रणमा लिन र…

    Read More
  • ग्याँस बुलेट अनियंत्रित भइ पल्टिदा दुई जना सामान्य घाइते

    चितवन , ९ असोज । चितवनको भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा भारतीय नम्वर प्लेटको ग्याँस बुलेट अनियंत्रित भइ पल्टिएको छ । कलकत्ताबाट काठमाडौं तर्फ जाँदै गरेको एन। ०१। ए। ००७७ नम्बरको ग्याँस बुलेट मंगलवार विहान आँपटारी चोकमा मोड्ने क्रममा पल्टिदा बुलेट चालक र सहचालक घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • बिवाह गर्न असम्भव भएपछि : बलात्कारको मुद्दा 

      चितवन , ९ असोज । भाद्र १ गतेदेखि लागू गरिएको नयाँ कानुन अनुसार अबदेखी बिवाह गर्न केटा र केटीको उमेर अनिवार्य रूपमा २० बर्ष नै पूरा हुनुपर्ने हुन्छ । यदी सो, उमेर भन्दा अगावै गरिएको त्यस्ता बिवाहलाइ अयोग्यका रूपमा लिइन्छ । चितवनमा यहीँ नयाँ कानुनले एक जोडीलाई बिवाह गर्न बाट अल्झ्याइदिएको छ । भरतपुर…

    Read More