Breaking News
 | 
  • अपराध/दुर्घटना

    प्रहरीलेआतंकवादी खोज्दा सुन तस्कर भेटिए

    काठमाडौं । नेपालमा आतंकवादी छिरेको सूचना पाएर विमानस्थलमा खटिएको प्रहरीले वषौंदेखि सुन तस्करी गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी छिर्दैछन् भन्ने सूचनालाई पछ्याउँदै जाँदा नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले सुन तस्कर महोम्मद जिसानलाई पक्राउ गरेको हो। उनी भारतीय नागरिक भएकाले प्रहरीले सार्वजनिक गरेको छैन। मुजाहिद्दिन आतंकवादी नेपाल छिरेका छन् भन्ने सूचना पाएपछि…

    Read More
  • अपराध/दुर्घटना

    बैंकका सीईओ, नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा

    सम्पत्ति शुद्धिकरण गरी वित्तीय अपराध गर्नेहरुमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरुको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ । विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रुपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही…

    Read More
  • अपराध/दुर्घटना

    श्रीसम्पती सहित श्रीमती बेपत्ता भएपछी श्रीमान तनाबमा

    चितवन । भरतपुर महानगरपालिका–१३ उज्ज्वल नगरकी प्रमिला सुनार दुई लाख नगद, दुई तोला सुनसहित आफ्नो बैंकको कागजात लिएर सम्पर्क्विहीन बनेकी छन् । उनी २४ मंसिरदेखि परिवारसँग सम्पर्क्विहीन बनेकी हुन् । श्रीमती परिवारबाट सम्पर्क्विहीन भएपछि विदेशमा रहेका श्रीमान् सन्तोष सुनार नेपाल फर्किएका छन् । नेपाल फर्किएर खोजी गर्दा फेला नपारेपछि प्रहरी कार्यलयमा उजुरी दिएको उनले बताए…

    Read More
  • अपराध/दुर्घटना

    उखु किसानको २१ करोड नतिर्ने कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता

    वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन । अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ । ‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन छन्, उनीहरूलाई सम्पर्कमा ल्याउने…

    Read More
  • अपराध/दुर्घटना

    यती समूहको कब्जामा पर्यटन क्षेत्र

    यती समूहले मुलुकको सम्पूर्ण पर्यटन क्षेत्रलाई आफ्नो पन्जामा पार्दैै लगेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था मात्रै होइन, नियमनकारी निकायका उच्च पदमा समेत ‘आफ्ना मान्छे नियुक्त गर्न’ लगाउँदै आफूअनुकूल निर्णय गर्ने गरेको छ । यतिवेला चर्चामा रहेको नेपाल ट्रस्टको जग्गामा नवीकरण गर्ने विषयमा गृहमन्त्रीलाई ट्रस्टको अध्यक्षबाट हटाउने ताकत राख्ने यती समूहले पर्यटन बोर्ड, नेपाल एयरलाइन्स, नागरिक उड्डयन…

    Read More
  • अपराध/दुर्घटना

    काभ्रे जेसीजका उपाध्यक्ष मानन्धरको शब ईनारमा, घटना रहस्यमय

    चितवन/नेपाल जेसीजको राष्ट्र्यिय महाधिवेशनमा रत्ननगर आएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर ईनारमा मृत फेला परेपछि घटना रहस्यमय बनेको छ । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । नेपाल जेसिजको ४६ औं महाधिवेशन रत्ननगरमा पुष ९ गते देखि १२ गते सम्म भएको थियो । जसमा देशभरका करिब १५० वटा क्लबबाट आएका २५०० भन्दा बढि…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात कस्को हो ? अनुसन्धान हुँदैं !

    चितवन/भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात बेबारिसे अवस्थामा फेला परेको छ । चौबिसकोठीबाट नारायाणगढतर्फको कम्पाउण्ड गरिएको जग्गामा उक्त मानव हात फेला परेको हो । आज (सोमबार) मध्यान्ह दुई बालकहरुले उक्त हात देखेका थिए । दिशा गर्न जाने क्रममा उनिहरुले हात देखेपछी प्रहरीलाई खबर गरेका थिए । फेला परेको उक्त हात कस्को हो ? के कसरी…

    Read More
  • अपराध/दुर्घटना

    डेडिकेटेड फिडरमा चरम लापरवाही, १४ अर्ब बक्यौता बाँकी

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्व, पदाधिकारी र कर्मचारीहरुबाट ट्रङ्कलाइन र डेडिकेटेड लाइनको राजस्वसम्बन्धी गम्भीर विषयमा चरम लापरवाही भएको पाइएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिद्वारा गठित छानबिन उपसमितिले यस्तो निकालेको हो । विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत सुविधा लिने ग्राहकबाट उठाउनुपर्ने बक्यौतासम्बन्धी अध्ययन गरी उपसमितिले लेखा समितिमा बुझाउन तयार पारेको…

    Read More
  • अपराध/दुर्घटना

    क्रान्तिकारी माओवादीका नेता गजुरेल पक्राउ

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष तथा देशभक्त जनतान्त्रीक मोर्चाका संयोजक सीपी गजुरेल पक्राउ परेका छन् । भारतले नेपालको कालापानी लगाएतका सिमा क्षेमा गरेको अतिक्रमणको विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जान लागेका गजुरेलसहित क्रान्तिकारी माओवादीका करिब एक दर्जनं कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालयका…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंमा प्लटिङवालाको धन्दाः एक रोपनी किन्ने १० औं रोपनी हडप्ने

    राजधानी काठमाडौंमा विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ । सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबीनमा यस्तो तथ्य फेला परेको हो । प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको छ ।छानबिनका क्रममा प्लटिङ गरी बिक्रीविरण गर्ने…

    Read More