Breaking News
 | 
  • अपराध/दुर्घटना

    आईएसद्वारा ११ इसाईको घाँटी रेटेर हत्या

    काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ । आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर सिरियामा मारिएको घटनाको बदलास्वरुप उनीहरुको हत्या गरेको हो । बगदादीको यसै वर्षको २६ अक्टुबरमा अमेरिका सेनाबाट हत्या भएको थियो । यो घटनापछि आईएसले…

    Read More
  • अपराध/दुर्घटना

    भुकम्प पिडितको त्रिपाल किन्दा नक्कली बिल

    काठमाडौँ । सहरी विकास मन्त्रालयले भूकम्पपीडितका लागि त्रिपाल खरिद गर्दा नक्कली भ्याट बिलका आधारमा रकम भुक्तानी गरेको भेटिएको छ । २०७२ सालको भूकम्पपछि नक्कली भ्याट बिल प्रयोग गरेर कम्पनीले मन्त्रालयलाई त्रिपाल आपूर्ति गरेको पाइएको हो । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले लक्की ए एस इन्टरप्राइजेजले नक्कली भ्याट बिल प्रयोग गरेको पुष्टि भएको जानकारी दिए…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय गुप्तचर संस्था ‘रअ’ फेरि सक्रिय : यादव घर न घाटका

    काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खाइपाइ आएको उपप्रधानमन्त्रीसहितका कानून मन्त्रालय गुमाउनु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेर सरकार छाड्न बाध्य बनाएको यादवले आरोप लगाएका थिए । आखिरमा अहिले यादव घर न घाटको भएका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ को डिजाइनमा यादवलाई सरकार…

    Read More
  • अपराध/दुर्घटना

    बाटोमा फोहोरी राजनीति : बार्गेनिङले रोकियो काम

    तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका–३ पैयाखोरेकी मनपति घर्तीलाई अचानक पेट दुख्ने व्यथाले च्याप्यो । सडकको सुविधा नभएका कारण गाउँलेले ३ घण्टा जति बोकेर उनलाई सडकमा ल्याए । हतारहतारमा उनलाई अस्पताल पु¥याइयो तर डाक्टरले चेकजाँच गरी नसक्दै उनले संसार छाडिन् । यो घटना मंसिर पहिलो साताको हो । यस्तै घटना छ, कल्ले निवासी रामप्रसाद रोकाको पनि । उनकी…

    Read More
  • अपराध/दुर्घटना

    उखु मिल सञ्चालकको बदमासी: किसानलाइ पैसा नतिरी मिल बन्द गर्ने तयारी

    काठमाडौं, अन्नपूर्ण सुगर मिलले उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नतिरेर मिल बन्द गर्ने तयारी गरेको छ । करिब १२ हजार उखु किसानको उखु क्रसिङ गरेको भुक्तानी नतिरेर अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले मिल बन्दा गर्ने तयारी गरेका हुन् । किसानको भुक्तानी नै नबुझाएर मिल बन्द गर्ने तयारी थालेपछि किसान मर्कामा परेका हुन । महासंघका…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या दुरुत्साहन प्रकरण :अनुसन्धान गर्नुको सट्टा मिलापत्र ,मारुती सिमेन्टका अध्यक्ष राठीलाई किन जोगायो प्रहरीले ?

    सिराह । मारुती सिमेन्ट उद्योगले तलबलगायतका सुविधा कटौती गरेको विषयमा अधिकारका लागि आन्दोलन गर्दा उल्टै व्यवस्थापनले पेलेको भन्दै एक महिलाले आत्महत्या गरिन् । तर, सिमेन्ट उद्योगले ति महिलाको परिवारलाई ७ लाख ५१ हजार रुपैयाँ दिएर घटनालाई थामथुप पारेको छ ।  आफ्नो हक हितका लागि आवाज उठाउँदा यसरी आत्महत्या गर्न बाध्य पार्ने सिमेन्ट उद्योगका सञ्चालकलाई न…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको एक सामुदायिक वनमा पाटेबाघ मृत फेला

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटे बाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको बताउनुभयो । उहाँले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना४ख ६३३० नंको बसले आज बिहान ७ः३० बजे साइकलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाइते साइकलयात्रीको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान ८ बजे…

    Read More
  • अपराध/दुर्घटना

    यी ठग भु–माफियालाई कस्ले कार्बाही गर्ने ? सोझा सिधा आमसर्बसाधरण ठगिने क्रम बढयो, रोक्ने कस्ले ?

    सुर्य बराल । चितवन २०७६ पौंष ९ गते चितवन । यी दुई ठग भुमाफिया होमनाथ गौंतम र नबराज गुरुगं, जस्को कारण भरतपुर ६ यज्ञपुरी, चितवनका भोजराज लामिछानेको परिवार बिगत ७ बर्ष देखि आफ्नो करोडौं मुल्यको जमिन गुमाएर छटपटीदै यता र उता भौंतारिन बाध्य छन् । लामिछानेलाई मात्र होईन यी भुमाफिया ठगहरुले नेपालका दर्जनौं सोझा सिधा…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीहरुलाई नियन्त्रण गर ।

    सुर्य बराल/ सिदान्त एउटा ब्यबहार अर्को अहिले सहकारीको नाममा खुलेका कयौं बित्तिय कारोबार गर्ने पसलहरुको यो धन्दा नै बनिरहेको छ । जिल्लामा रहेका कयौं सहकारीहरुले आफ्नो कार्यक्षेत्र र सिदान्त बाहिर गएर एकातिर राज्यको नियम कानुन र एनहरुको खिल्ली उडाईरहेका छन् भने अर्कोतिर लाईसेन्स प्राप्त सुदखोरको भुमिका निर्वाहा गरिहेका छन् । सहकारी क्षेत्रमा धेरै बिकृती सिंगतिहरु…

    Read More