सडक दुर्घटना न्यूनीकरणका लागि साझाको नाटक
चितवन । सडक दुर्घटना न्यूनीकरणका लागि साझा युवा संगठनले भरतपुरमा आज सडक नाटक प्रदर्शन गरेको छ । दिनानुदिन बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागि सांकेतिक कार्यक्रम गरिएको संगठनका चितवन संयोजक प्रदिप उप्रेतिले बताए । व्यक्तिको लापर्वाही र भौतिक संरचनाका कारण धेरै दुर्घटना हुने भएकाले सरोकारवाला पक्षको ध्यानाकर्षण गराउन कार्यक्रम गरिएको उनको भनाई छ । कार्यक्रम्मा जिल्ला…
Read More

