| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • सरकारी रबैयाले निम्त्याएको बेथितिः १० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन्

      काठमाडौं– निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् । पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल…

    Read More
  • आन्तरिक राजस्व कार्यालयले सातौं राष्ट्रिय कर दिवस मनाउदै ।

    चितवन , २९ कार्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले आउँदो मंसिर १ गतेदेखि ६ गतेसम्म सातौं राष्ट्रिय कर दिवस–२०७५ मनाउने भएको छ । कार्यालयले मंसिर १ गते प्रभातफेरी र सरसफाई कार्यक्रम, २ गते रेडियोमा अन्तर्क्रिया कार्यक्रम, पहिलो सेवाग्राहीलाई सम्मान र दर्ता र दर्ता खारेजीका विषयमा अन्तर निकाय छलफल तथा अन्तक्र्रिया, ३ गते उद्योग वाणिज्य संघ…

    Read More
  • चितवन उद्योग संघले पायो बरिष्ठ उपाध्यक्ष सहित पुर्णता

    भरतपुर÷चितवन उद्योग संघमा सम्पन्न पदाधिकारी एवं कार्यसमितिहरुको एक विशेष बैठकले संघका उपाध्यक्ष राजु पौडेललाई बरिष्ठ उपाध्यक्ष र संघको सदस्य पदहरुमा हरिप्रसाद भट्ट र ईश्वरीप्रसाद रिजाललाई चयन गरेको छ । चयनसँगै चितवन उद्योग संघले पूर्णता पाएको छ । रिक्त रहेको १ सदस्य र मनोनयन गर्न बाँकी १ सदस्य सहित २ सदस्य थप गरिएको हो । चितवन…

    Read More
  • अहिले जनतासँग क्रान्तिलाई अगाडि बढाउने महान् जनमुक्ति सेना छ – विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

    २९ कार्तिक २०७५, बिहीबार » तपाईंको पार्टी नेकपासित वार्ताका लागि डबल नेकपाको केपी ओली सरकारले वार्ताटोली बनायो तर अस्वीकार गर्नुभयो । किन अस्वीकार गर्र्नुभएको हो ? होइन । हाम्रो पार्टीसँग वार्ताको प्रसङ्ग नभएकाले स्वीकार र अस्वीकारको विषय नै छैन । हामीलाई २०६३ पछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक धोका र गद्दारी भएपछि हाम्रो पार्टी…

    Read More
  • चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कृषकहरूको बिरोध ।

    चितवन , २९ कार्तिक । ३२ अर्बको लगानीमा स्थानीय सरकारले मोडेल गाई फार्म स्थापना गरेको भन्दै यहाँका कृषकहरुले विरोध जनाएका छन् । व्यवसायिक दुग्ध उत्पादक कृषक समाजद्वारा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय दुई नम्बर प्रदेश सरकार र तीन नम्बर प्रदेश सरकारले कमिसनको खेलमा चीन सरकारमार्फत नेपालमा गाई ल्याउन लागेको भन्दै कडा शब्दमा बिरोध जनाएका छन्…

    Read More
  • हत्या अभियोगमा पक्राउ परेका चार अभियुक्त रिहा ।

      चितवन , २९ कार्तिक । चितवनमा अपहरण गरी ज्यान मारेको आरोप लागेका कालिकोटका चार जनाले बुधबार सफाइ पाएका छन् । गएको पुस ११ गते नारायणगढमा गलैंचा बेच्दै आएका कालिकोट तिला ९ बस्ने वर्ष १९ को उमेश पाण्डेको पौष १९ गते हत्या गरी नारायणी नदीमा फालेको आरोप लागेका कालिकोट जिल्ला वर्डा नम्बर २ बस्ने अक्कल…

    Read More
  • भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि काम थाल्यो ।

    चितवन , २९कार्तिक । भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश सुरु गरेको छ । गत पुसमा बसेको महानगरपालिकाको नगरसभाले गठन गरेको ११ महिनापछि न्यायिक समितीले स्थानीय जनताको मुद्दाहरु हेर्ने गरेको भएपनि महानगरमा ईजलाश निर्माण गरिएको थिएन । अदालती प्रकृयामा पुग्दा पीडितले न्याय पाउन ढिलाई हुने तथा पीडित र पीडकबीच मनमुटाब कायम हुने कारणले न्यायिक…

    Read More
  • मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई

    कात्तिक २९,मोडलिङ्गमा चम्किदै नेपालि खेलाडि राई धेरै बहुमुखि नेपाली करातेकी खेलाडि हुन् । हिजोआज एक सफल खेलाडी ,प्रशिक्षक र निर्णायक पहिचान भएकि राई । सानो उमेरमा एशियाली कराते महासघको निर्णायकको लाइसेन्स लिएर स्वदेश तथा बिदेशमा समेत रेफ्रीको भुमिकामा निभाईकि छिन् । सितरियो कराते खेलबाट ब्ल्याक बेल्ट तेस्रो डान होल्ड गरेकी हिरा मोडलिङ्गको दुनियाँमा छुट्टै हैसियत…

    Read More
  • कावासोतीमा यात्रुबाहक बस पल्टिदा १६ घाईते

    कावासोती,कार्तिक २९( नवलपुरको कावासोतीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ भने अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाङबाट काठमाडौं जाँदै गरेको राप्ति यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा सडक छेउमा…

    Read More
  • ‘युवा स्वरोजगार कोष’ मा भ्रष्टचारको नमुना : बेरोजगारीका नाममा ठुला व्यापारीलाई ५० करोडसम्म

        काठमाडौं — विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्। यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार…

    Read More