कसरी हुन्छ जनताको उपचार ? काठमाडौं बसेर दुर्गमको तलब खान्छन् डाक्टर !
बागलुङ,२९ कार्तिक । धौलागिरीका चार जिल्लालाई केन्द्रित गरेर स्थापित धौलागिरी अञ्चल अस्पताल बागलुङमा १५ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, अहिले मुस्किलले मेडिकल सुपरिटेन्डेन्ट एक र अर्का एक गरी दुईजना स्थायी र तीनजना करारमा कार्यरत छन्। अन्य १० जनाको रिक्त दरबन्दी परिपूर्ति गर्न अस्पताल प्रशासन र व्यवस्थापन समितिलाई निकै सकस छ। कारण दरबन्दी अनुसार धौलागिरी…
Read More