सर्वोच्चको आदेश : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, पक्राउ सबैलाई रिहा गर्नु
काठमाडौं – सर्वोच्च अदालतले नेपालको सीमा अतिक्रमणको विरोधमा नाराबाजी गर्दा पक्राउ परेकाहरुलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । अदालतले कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा नाराबाजी गर्ने क्रममा पक्राउ गरी थुनामा रहेका पाँच जनालाई थुनामुक्त गर्न बुधबार आदेश जारी गरेको हो । …
Read More

