| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • भ्रष्टाचार र नैतिकताको कुरा गर्ने, ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

          काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । यसअघि आइतबार नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि दुर्व्यवहारबारे जानकारी दिन पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले नियन्त्रणमा…

    Read More
  • मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

                        मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन ।     तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध गराइएको छ । स्वास्थ्य मन्त्रालयका…

    Read More
  • आफूले सिकेको ज्ञान र सिपलाई तिर्खादै लैजानुपर्छ — प्र.अ. सापकोटा

      श्री हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालयमा अध्यनरत पि जे टी ए विद्यार्थीहरुको ओ जे टी अभिमुखिकरण आज एक कार्यक्रमकाबिच समापन भएको छ । विद्यालयका प्रधानअध्यापक त्रिलोचन सापकोटाले अभिमुखिकरण कार्यक्रममा बोल्दै विद्यार्थीलाई आफूले सिकेको ज्ञान र सिपलाई बलियो, मजबुद र तिर्खादै लैजानु पर्ने बताउँनु भयो । प्र.अ.सापकोटाले भन्नु भयो विद्यालयमा विद्यार्थीको सिकाइलाई अझ प्रभाबकारी बनाउँन…

    Read More
  • भ्रष्टाचार र नैतिकताको कुरा गर्ने, ज्ञानेन्द्र शाहीलाई बाँके जिल्लामा प्रवेश निषेध गर्ने चेतावनी

               नेकपा निकट विद्यार्थी र युवा संगठनहरुले ज्ञानेन्द्र शाहीमाथि जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार बाँकेको नेपालगञ्जस्थित एयरपोर्टमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि शाही समूहले अभद्र व्यवहार गरेको भन्दै जनवर्गीय संगठनले भत्र्सना गरेका हुन । नेकपा निकट, अनेरास्ववियू, अखिल क्रान्तिकारी, युवा संघ र वाईसिएलको जिल्ला नेतृत्वहरुले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै…

    Read More
  • मुख्य समाचार

    डेंगु परीक्षण कीटमा ठगी धन्दाः परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

    डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले…

    Read More
  • नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुरा सह–सेक्रेटरी किशोर पक्राउ   

         बाजुरा – जिल्ला प्रहरी कार्यालय बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाजुराका सह–सेक्रेटरी दानबहादुर खड्का (किशोर) लाई पक्राउ गरेको छ । ५० वर्षीय खड्कालाई शुक्रबार दिउँसो बुढीगंगा नगरपालिका–७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगानाले जानकारी दिएका छन् । प्रहरी निरीक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी…

    Read More
  • छुटे मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्दसहित पक्राउ सात विद्यार्थी

    भरतपुर, चितवन नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्द लगायत सबै विद्यार्थी गएराती साँढे ९ बजे छुटेका छन् ।मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले हिजो बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको थियो । उनिहरु बुधबार…

    Read More
  • अपराध/दुर्घटना

    फिरौतीमा गृहमन्त्रीका साइँला भाइ पक्राउ

    दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य…

    Read More
  • बाजुरामा अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

                                        बाजुरामा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। बाजुरा जिल्ला अस्पतालमा उच्च रक्तश्रावका कारण उपचारका क्रममा बुधबार बेलुकी एक सुत्केरी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५…

    Read More
  • रेडियो शिवशक्तिको चौथो र पाँचौ साधारणसभा सम्पन्न, संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित

         भरतपुर। शिवशक्ति सामुदायिक संस्था द्धारा संचालित सामुदायिक रेडियो, रेडियो शिवशक्ति ९८थोप्लो ३ मेगाहर्जको चौथो र पाँचौ साधारणसभा आज बुधबार होटल रोयल व्याङक्वेट, चोकबजारमा सम्पन्न भएको छ । संस्थाको चौथो र पाँचौ औ साधारणसभाको अवसरमा संस्थाका स्टेशन म्यानेजर रमेश पौडेल सम्मानित हुनु भएको छ । सस्थागत विकाशमा योगदान पु¥याउनु भएको भन्दै सो संस्थाका अध्यक्ष भिम…

    Read More